ट्राईब्रेकरमा पाँचथर निरास, डाँगीहाट एफसी प्रथम किरात गोल्डकपको फाइनलमा

२० मंसिर २०८०, पाँचथर। आयोजक पाँचथर फुटवल क्लवलाई ट्राइब्रेकरमा निरास पार्दै मोरङको डाँगीहाट फुटवल क्लव (डिएफसी) पाँचथर सदरमुकाम फिदिममा जारी प्रथम वाइ वाइ अन्तराष्ट्रिय आमन्त्रण किरात गोल्डकपको उपाधी नजिक पुगेको छ । सदरमुकामस्थित फिदिम खेलमैदानमा बिहीबार भएको प्रतियोगिताको पहिलो सेमीफाइनल…

किरात गोल्डकपः फाइनल प्रवेशका लागि आज पाँचथर र डिएफसी मोरङ भिंड्दै

२० मंसिर २०८०, पाँचथर। फिदिममा जारी प्रथम वाइ वाइ अन्तराष्ट्रिय आमन्त्रण किरात गोल्डकप अन्तर्गत आज (बुधबार) देखि सेमीफाइनलका खेल सुरु हुँदैछन्। प्रतियोगिताको पहिलो सेमीफाइनलमा आयोजक पाँचथर फुटवल क्लव र मोरङको डाँगीहाट फुटवल क्लव (डिएफसी) भिंड्दैछन्। फिदिम खेलमैदानमा दिउँसो २ः३० बजेदेखि…

किरात गोल्डकपः ताप्लेजुङसँग हिमालयन शेर्पा पराजीत

१९ मंसिर २०८०, पाँचथर। सदरमुकाम फिदिममा जारी प्रथम वाइ वाइ अन्तराष्ट्रिय आमन्त्रण किरात गोल्डकप अन्तर्गत मंगलबार भएकोअन्तिम क्वाटरफाइनल खेलमा ताप्लेजुङको कर्णसिं सोनाम स्मृति क्लवसँग ए डिविजन क्लव हिमालयन शेर्पा ४–३ गोलले स्तब्ध बनेको छ । सदरमुकामस्थित फिदिम खेलमैदानमा भएको खेलमा ताप्लेजुङले…

किरात गोल्कडपः ताप्लेजुङले ‘ए’ डिविजन क्लव हिमालयन शेर्पाको सामना गर्दै

१९ मंसिर २०८०, पाँचथर। प्रथम संस्करणको वाइ वाइ अन्तराष्ट्रिय आमन्त्रण किरात गोल्डकप १६ मंसिरदेखि सदरमुकाम फिदिममा जारी छ। आज (मंगलबार) प्रतियोगिताको अन्तिम क्वाटरफाइन खेल हुँदैछ। अन्तिम क्वाटरफाइनलमा ताप्लेजुङको कर्णसिं सोनाम स्मृति क्लवले ‘ए’ डिविजन हिमालयन शेर्पा क्लव काठमाण्डौको सामना गर्दैछ।…

किरात गोल्डकपः डिएफसी मोरङको शानदार जीत

१८ मंसिर २०८०, पाँचथर। फिदिममा जारी प्रथम वाइ वाइ अन्तराष्ट्रिय आमन्त्रण किरात गोल्डकप अन्तर्गत सोमबार सम्पन्न खेलमापाहुना टोली दार्जिलिङलाई ६–३ गोलअन्तरले पाखा लगाउदै मोरङको डाँगिहाट फुटवल क्लवले सेमीफाइन यात्रा तय गरेको छ । फिदिम खेदमैदानमा भएको खेलमा मोरङलाई जीत दिलाउन…

तिजोक युवा क्लव पाँचथर आत्मानन्द गोल्डकपको च्याम्पियन

१८ मंसिर २०८०, पाँचथर। तिजोक युवा क्लव पाँचथरले इलामको माङसेबुङमा भएको १६ औं अन्तराष्ट्रिय आमन्त्रण आत्मानन्द गोल्डकपको उपाधी उचालेको छ। माङसेबुङ–५, स्थित आत्मानन्द रङ्गशालामा आइतबार भएको प्रतियोगिताको फाइनल खेलमा माङसेबुङ गाउँपालिका इलामलाई सडन डेथमा स्तब्ध बनाउदै तिजोक पाँचथरले उपाधी चुमेको…

प्रथम किरात गोल्डकपः पाँचथरको विजय सुरुवात

१६ मंसिर २०८०, पाँचथर। शनिबारदेखि सुरु भएको भएको प्रथम वाइ वाइ अन्तराष्ट्रिय आमन्त्रण किरात गोल्डकप फुटवल प्रतियोगितामा आयोजक पाँचथर फुटवल क्लवले विजय सुरुवात गरेको छ। फिदिम खेलमैदानमा शनिबार भएको प्रतियोगिताको उद्घाटन खेलमा मित्तेरी फुटवल क्लव तेह्रथुम विरुद्ध २–० को जीत…

प्रथम किरात गोल्डकपको पहिलो दिन आज पाँचथर फुटवल क्लवले मित्तेरी फुटवल क्लव तेह्रथुमको सामना गर्दै

१६ मंसिर २०८०, पाँचथर। सदरमुकाम फिदिमस्थित फिदिम खेलमैदानमा आज (शनिबार) देखि प्रथम वाइ वाइ अन्तराष्ट्रिय आमन्त्रित किरात गोल्डकप सुरु हुँदैछ। प्रतियोगिताको औपचारिक उद्घाटन कार्यक्रम बिहान साँढे ११ बजेदेखि हुने आयोजक पाँचथर फुटवल क्लवका अध्यक्ष अनुराग केप्छाकी मगरले बताए। औपचारिक कार्यक्रम…

प्रथम वाइ वाइ किरात गोल्डकप शनिबारदेखि, सम्पूर्ण तयारी पूरा

१५ मंसिर २०८०, पाँचथर। जिल्लाकै हालसम्मको सर्वाधिक पुरस्कार राशीको प्रथम वाइ वाइ किरात गोल्डकपको तयारी पूरा भएको छ। आयोजक पाँचथर फुटवल क्लवले शुक्रबार फिदिम खेलमैदानमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारी पूरा भएको जनाएको हो। पाँचथर सदरमुकाम फिदिममा अवस्थित फिदिम खेलमैदानमा…

च्याङथापुमा फुटबल प्रतियोगिता हुँदै

इवारा जबेगु लिम्बू १४ मंसिर २०८०, पाँचथर। याङवरक गाउँपालिका–१ च्याङ्थापुमा केशरसिंह–मनु राई स्मृति रनिङ कप खुल्ला पुरुष तथा महिला नकआउट फुटबल प्रतियोगिता साँस्कृति कार्यक्रम हुने भएको छ। आउँदो पुष ३ गतेदेखि च्याङथापु बजारमा सुरु हुने प्रतियोगिताको फाइनल पुष ११ गते…