८ पुस २०८१, पाँचथर। ११औं संस्करणको फाल्गुनन्द गोल्डकप फुटवल प्रतियोगिता अन्तरगत आज (सोमबार) पहिलो क्वाटरफाइन खेल हुँदैछ। प्रतियोगिताको सेमीफाइनल प्रवेशका लागि आज आयोजक फिदिम स्पोर्टिङ क्लव र विभागीय टोली त्रिभुवन आर्मी क्लवबीच प्रतिस्पर्धा हुँदैछ। खेल फिदिम माविको खेलमैदानमा दिउँसो दुई…
