देशको माटो र बिरुवा दिएर कोरिया जाने युवालाई बिदाई गरियो

५ वैशाख २०८१, काठमाडौँ। इपिएस प्रणाली अन्तरगत रोजगारीका लागि कोरिया भाषा परीक्षा उत्तीर्ण गर्ने आफ्ना विद्यार्थीहरुलाई मायाको चिनो स्वरुप बिरुवा सहितको माटो प्रदान गरिएको छ । ललितपुरलस्थित लगनखेलमा बिगत लामो समयबाट सञ्चालित स्लास एडुकेशन फाउण्डेशन प्रा.लि.ले भाषा परीक्षा उत्तीर्ण गर्ने…

मुन्धुममा वर्णित पाँचथरका ‘पाँच’ स्थल

सन्देश सुब्बा ५ वैशाख २०८१, पाँचथर। मौलिक नाम ‘पान्थर’ बाट अप्रभंसित भएर बनेको पाँचथर सुदूरपूर्वको पहाडी जिल्ला हो । १२४१ वर्गकिलोमिटरमा फैलिएको पाँचथर भौगोलिक भू–बनावटसँगै सामाजिक, साँस्कृतिक रुपमा विविधताले युक्त छ । २६.२८ देखि २६.५९ उत्तरी अक्षांस र ८०.०२ देखि…

ओयाममा पुस्तक बिमोचन, चर्चा र कविता प्रतियोगिता सम्पन्न

४ वैशाख २९८१, पाँचथर। याङवरक गापा–३ ओयाममा सोमबार पुस्तक बिमोचन, पुस्तक चर्चा तथा कविता प्रतियोगिता सम्पन्न भएको छ। याङवरक गाउँपालिका, ३ नं.वडा कार्यालय ओयाम द्वारा प्रकाशित तथा स्व.रामप्रकाश समथिङ द्वारा संकलित ओयामका जनप्रतिनिधिहरु नामक पुस्तक बिमोचन गरिएको हो। उक्त पुस्तकको…

लिम्बू कथानक चलचित्र ‘चे’ अर्थात् ‘लास’को छायांकन सम्पन्न, आगामी साउन १ गतेबाट प्रदर्शन गरिने

काठमाडौ । ३ बैशाख २०८१ मंगलबार । लिम्बू कथानक चलचित्र ‘चे’ को छायांकन सकिएको छ । आइतबार याक्थुङ फिल्म्सले एक बिज्ञप्ती जारी गर्दै सार्वजनिक गरेको हो । पाँचथरको फिदिम नगरपालिका र फालेलुङ गाउँपालिका क्षेत्रमा छायांकन गरिएको चलचित्रलाई सागर केरुङ्ले लेखन/निर्देशन…

याङनाम फुङ्नाम मेलाको अवशरमा कविता प्रतियोगिता सम्पन्न

४ चैत २०८१, पाँचथर। फिदिम नपा–१० याङनामस्थित पर्यटकीयस्थल खलङगाटारमा आयोजित याङनाम फुङ्नाम मेलाको अवशरमा खुला कविता प्रतियोगिता सम्पन्न भएको छ। हालै सम्पन्न भएको मेलाको अवशरमा ‘माटो र मुक्ति’ शीर्षकमा खुला कविता प्रतियोगिता गरिएको थियो। प्रतियोगितामा पाँचथरकी कवि पवित्रा प्रयत्न प्रथम,…

धनकुटाको पाख्रीबासमा अवस्थित संसारी सिमसार (तस्बिरहरु)

सन्देश सुब्बा ३ वैशाख २०८१, धनकुटा। पाख्रीबास नपा–४ मा रहेको संसारी सिमसार क्षेत्र पर्यटकीय गन्तव्य बन्दै गएको छ । पाख्रीबास बजारसँगै रहेको संसारी सिमसार क्षेत्रमा हरेक दिन पर्यटक पुग्ने गरेका छन् । यो सिमसार क्षेत्र २५ रोपनी क्षेत्रफलमा फैलिएको छ…

फालेलुङ–४ चाररातेमा सातौं चौरी महोत्सव सम्पन्न

३ वैशाख २०८१, पाँचथर। जिल्लाको फालेलुङ गाउँपालिका–४ चाररातेमा सातौं चौरी महोत्सव सम्पन्न भएको छ । नयाँ बर्षको अवशरमा आयोजना हुँदै आएको महोत्सव यसपालि पनि आयोजना गरिएको हो। पछिल्लो समय विभिन्न कारणले संकटमा पर्दै गएको चौरी पालन व्यवसायसँगै चौरीजन्य उत्पादन र…

माझीटारमा जीप दुर्घटनाः १० घाइते

२ वैशाख २०८१, पाँचथर। तेह्रथुमको आठराई गापा–६ माझीटारमा आइतबार जीप दुर्घटना भएको छ। दुर्घटनामा परी १० जना घाइते भएका छन्। तेह्रथुमबाट ताप्लेजुङ जाँदै गरेको स १ ज २०६१ नम्बरको जीप दुर्घटनामा परेको हो। घाइतेहरुको उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल…

कियाचु दक्षिण कोरियाले २४ औँ बार्षिकोत्सव मनाउदै

अर्जुन तुम्बापो १२ अप्रिल २०२४, दक्षिण कोरिया। किरात याक्थुङ चुम्लुङ, दक्षिण कोरिया केन्द्रले आफ्नो २४ औं बार्षिकोत्सव मनाउदैछ। अप्रिल १३ को दिन २४ औं बार्षिकोत्सव मनाउन लागिएको हो। दक्षिण कोरियाको दोङदेमुन स्थित नेपाली थाइ रेष्टुरेण्टको सभाहलमा हुने कार्यक्रममा कियाचु दक्षिण…

चलचित्र ‘चेः’ निर्माण युनिटद्वारा विद्यार्थीलाई कपडा वितरण

२७ चैत २०८०, पाँचथर। निर्माण भइरहेको लिम्बू कथानक चलचित्र ‘चेः’ निर्माण युनिटले विद्यार्थीहरुलाई कपडा वितरण गरेको छ। मंगलबार फालेलुङ-८ स्थित नादङ चोकमा आयोजित कार्यक्रमकाबीच सिद्धेश्वर आधारभूत विद्यालयका ३५ जना विद्यार्थीलाई कपडा वितरण गरिएको हो।   चलचित्र ‘चेः’ परिवारको तर्फबाट निर्माता भवेन्द्र…