१५ माघ २०८०, पाँचथर। अमर नेम्बाङ लिम्बू स्मृति प्रतिष्ठानले बर्षेनी प्रदान गर्ने अमर नेम्बाङ साहित्य सम्मान यस बर्ष कवि बिमला तुम्खेवा र कवि तथा नियात्राकार गिरिराज बाँस्कोटालाई प्रदान गरिने भएको छ। एक लाख रुपैंयाँ राशीको उक्त सम्मान तुम्खेवा र बाँस्कोटालाई…
