व्यवस्था फेरियो, इन्द्रबहादुर उर्फ कान्छादाईको अवस्था फेरिएन

– सन्तोष नेम्बाङ लिम्बू बि.सं. २०१६ सालमा इलाम जीतपुरमा जन्मिएका हुन्, इन्द्र बहादुर लिम्बू अर्थात् कान्छा दाई। २०८१ सालसँगै ६५ बर्षमा हिँड्दैछन्, उनी। जन्मदै दृष्टिबिहिन कान्छा दाई वैंशमा भने बाँसको लौरीको भरमा झिस्मिसेमा नवमी बजार पुग्थे। कहिलेकाँहि बजारमा ढिलो उठ्ने…

मुन्धुममा वर्णित पाँचथरका ‘पाँच’ स्थल

सन्देश सुब्बा ५ वैशाख २०८१, पाँचथर। मौलिक नाम ‘पान्थर’ बाट अप्रभंसित भएर बनेको पाँचथर सुदूरपूर्वको पहाडी जिल्ला हो । १२४१ वर्गकिलोमिटरमा फैलिएको पाँचथर भौगोलिक भू–बनावटसँगै सामाजिक, साँस्कृतिक रुपमा विविधताले युक्त छ । २६.२८ देखि २६.५९ उत्तरी अक्षांस र ८०.०२ देखि…

धनकुटाको पाख्रीबासमा अवस्थित संसारी सिमसार (तस्बिरहरु)

सन्देश सुब्बा ३ वैशाख २०८१, धनकुटा। पाख्रीबास नपा–४ मा रहेको संसारी सिमसार क्षेत्र पर्यटकीय गन्तव्य बन्दै गएको छ । पाख्रीबास बजारसँगै रहेको संसारी सिमसार क्षेत्रमा हरेक दिन पर्यटक पुग्ने गरेका छन् । यो सिमसार क्षेत्र २५ रोपनी क्षेत्रफलमा फैलिएको छ…

उत्तरपूर्वी पाँचथरः सिमा क्षेत्रको सौन्दर्य

सन्देश सुब्बा ३० फागुन २०८०, पाँचथर। पूर्वी नेपालको पहाडी जिल्ला हो, पाँचथर । यो जिल्लाको ४४.३८ किलोमिटर भू–भाग भारतसँगको सिमा क्षेत्र पर्छ । भारतको वेष्ट बेङ्गाल र सिक्किम राज्यसँग जोडिएको छ, पाँचथरको भू–भाग । जिल्लाको याङ्वरक र फालेलुङ गाउँपालिकाले सिमा…

सेहो?नाम्लाङ महोत्सव हुँदै

२९ फागुन २०८०, पाँचथर। फाल्गुनन्द गाउँपालिकाको केन्द्र घुर्विसे पञ्चमी बजारमा प्रथम सेहो?नाम्लाङ साँस्कृतिक पर्यटन महोत्सव २०८० आयोजना गरिने भएको छ। २०८० चैत २६ गतेदेखि २०८१ वैशाख २ गतेसम्म महोत्सव आयोजना गर्न लागिएको हो। स्थानीय ऐतिहासिक, मुन्धुमिक र पर्यटकीय स्थलहरुको प्रचार–प्रसार…

लुङमाहिम साइँलाको मेटामोर्फोसिस मार्गमा

– सन्तोष नेम्बाङ लिम्बू यो समय लेखक एवंम् निबन्धकार श्री प्रकाश थाम्सुहाङ शब्द थुम कृतिसाथ पाठक समक्ष उभिएका छन्। लाग्छ यसपालीको शब्द थुम अर्थात् शब्दहरुको शक्ति एक्लो सतीसालझैं बर्षौंसम्म उभिने छ। पूर्वी पहाडको माटोको सुगन्ध र साँस्कृतिक सौन्दर्यताको शब्दहरुले भरिएको…

याङनाम आविः मर्ज गर्न लागिएको विद्यालयले आशा जगाउदै

२५ फागुन २०८०, पाँचथर। फिदिम नगरपालिका–१० याङनामस्थित याङनाम आधारभूत विद्यालयको अवस्था गत बर्ष दयनीय थियो। कक्षा–५ सम्म पठनपाठन हुने उक्त विद्यालयमा नगरपालिकाले अनुगमन गर्ने क्रममा जम्मा ३ जना मात्र विद्यार्थी भेटिए। विद्यार्थीभन्दा शिक्षकको संख्या धेरै थियो। त्यसैले नगरपालिकाले उक्त विद्यालयलाई…

त्यो प्रेमपत्र !

– सन्देश सुब्बा … जीवनको लामो राजमार्गमा अब कृष्णभीर बनेर उभिएका छन् तिम्रा यादहरु । समकालीन समयका सक्तिशाली कवि चन्द्रबीर तुम्बापोको प्रेम कविता ‘इन्द्रेणी साँझको अवशान’ कविताको इन्डिङ अंश हो, माथिका हरफहरु । आफ्नै कविताको अन्तिम अंशले भने जस्तै अब…

चौतारा, फलैंचा, पार्टीपौवाको बिजोग

सन्देश सुब्बा १४ माघ २०८०, पाँचथर। एक समय थियो– पैदलमार्गको ठिकठिक ठाउँमा बनाइएका हुन्थे, चौतारा, फलैंचा, पार्टीपौवा । बाटो हिंड्ने बटुवा एकैछिन भए पनि चौतारा, फलैंचामा सुस्ताएर मात्र बाटो लाग्थे । बरपिपलको शितल छहारीमुनि थाकेको शरीरलाई बिसाउथे । सुस्केरा हाल्थे…

जिल्लाबाजेको अविचलित संघर्ष

– सन्तोष नेम्बाङ लिम्बू १३ माघ २०८०, शनिबार। राजा महेन्द्रले २०१७ साल पुस १ गते प्रथम जननिर्वाचित प्रधानमन्त्री नेपाली कांग्रेसका बी.पी.कोइराला सहित मन्त्रीमण्डलका अन्यलाई गिरफ्तार गरी कैद गरे। राजाले आफ्नो अनुकुलता अनुसार पञ्चायतको नाममा निरङ्कुश शासनको थालनी गरे। २००७ साल…