बृजहाङपति जबेगुः लिम्बुवान प्रतिनिधिमण्डलका एक जीवित प्रतिनिधि

सन्देश सुब्बा १८ कार्तिक २०८०, पाँचथर। बृजहाङपति जबेगु एक ऐतिहासिक व्यक्तित्व हुन्। वि.सं. २०१३ साल मंसिर १३ गते पल्लो किरात लिम्बुवान प्रतिनिधि मण्डल राजा महेन्द्रलाई भेट्न काठमाडौ गयो– फेदाप थुमका ललितबहादुर तुम्वाहाम्फेको नेतृत्वमा। पल्लो किरात लिम्बुवान क्षेत्रको विकासका लागि विभिन्न…

लिम्बू जातिको धान नाच हराउदै

पाँचथर, ३१ असार । पूर्वी नेपालको विभिन्न जिल्लाहरुमा मूल रुपमा बसोबास गर्ने याक्थुङ (लिम्बू) समुदायको धाननाच लोप हुने अवस्थामा पुगेको छ । एक समय याक्थुङ (लिम्बू) समुदायमा अत्यन्तै लोकप्रिय नाचको रुपमा रहेको धाननाच पछिल्लो समय संकटोन्मुख अवस्थामा पुगेको हो ।…

‘सार्ग्याङ्’ को स्वाद

पाँचथर, ३१ असार । ‘सार्ग्याङ्’ मासुजन्य परिकार हो । यो सुँगुर या बङ्गुरको आन्द्रा र भित्र्याँसबाट बन्छ । बिशेषतः ‘सार्ग्याङ्’ लिम्बू भान्सामा पाक्छ । यसलाई लिम्बू जातिले मौलिक साँस्कृतिक परिकारको रुपमा लिन्छन् । सुँगुर या बङ्गुरको ठूलो आन्द्राभित्र मुटु, कलेजो,…

मलिका अभिनित म्युजिक भिडियो घाम छायाँ सार्वजनिक (भिडियो)

काठमाडौं, ६ चैत । घाम छाँया बोलको गितको फिमेल भर्सन सार्वजनिक भएको छ । नायिका तथा पछिल्लो समयकी चर्चित मोडल मालिका महत र सोनल तामाङको अभिनय रहेको गित शनिबार नोभिस आर्ट्सको युटुब च्यानल मार्फत सार्वजनिक गरिएको छ । त्रीसला गुरुङको स्वर…