लिम्बू पत्रकार संघ सुनसरीको अध्यक्षमा स्वर्णिमहाङ फोम्बो

२७ वैशाख २०८२, धरान। लिम्बू पत्रकार संघ, जिल्ला कार्य समिति सुनसरीको चौथो जिल्ला अधिवेशन शनिबार सम्पन्न भएको छ। धरानस्थित चुम्लुङहिममा सम्पन्न अधिवेशनले स्वर्णिमहाङ फोम्बोको अध्यक्षतामा नयाँ कार्य समिति निर्वाचित गरेको छ। नवनिर्वाचित कार्य समितिको उपाध्यक्षमा मेरिना तुम्सा लिम्बू, सचिव टिना…

प्रचण्ड आज फिदिम आउदै, खबरदारी सभा दिउँसो १२ बजेदेखि

२७ वैशाख २०८२, पाँचथर। पूर्व प्रधानमन्त्री एवम् प्रमुख प्रतिपक्षि दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज (शनिबार) फिदिम आउदैछन्। भ्रष्टाचार, वेथिति र विसंगतिको बिरोध एवम् संघीय गणतन्त्रको रक्षाका लागि भन्दै आयोजना गरिएको खबरदारी सभालाई सम्बोधन गर्न प्रचण्ड पाँचथरको…

वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी दक्षिण कोरिया प्रवास व्युरो दोस्रो अधिवेशन सम्पन्न ।

दक्षिण कोरिया  वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीको प्रवास व्युरो अन्तर्गत कोरिया रहेको संगठन प्रगतिशिल नेपाली समाज दक्षिण कोरीयाको दोस्रो अधिवेशन मिती 2025/05/04 आईतबार आन्सान सी (안산시) को थेबुदो (대부도) मा सम्पन्न भयो। उक्त अधिवेशनले प्रेम बर्देवाको अध्यक्षतामा पन्ध्र सदस्यीय नयाँ कार्य…

वाइसीएल नेपाल पाँचथरको अध्यक्षमा गणेश तुम्रोक

२४ वैशाख २०८२, पाँचथर। नेकपा (माओवादी केन्द्र)को युवा संगठन योङ् कम्युनिष्ट लिग (वाइसीएल) नेपाल पाँचथरको अध्यक्षमा गणेश तुम्रोक चयन भएका छन्। वाइसीएल पाँचथरको बुधबार सम्पन्न तेस्रो जिल्ला सम्मेलनबाट तुम्रोक दोस्रो कार्यकालका लागि अध्यक्ष चयन भएका हुन्। त्यस्तै उपाध्यक्षमा राजन तिखत्री,…

वाइसीएल नेपाल धनकुटाको अध्यक्षमा गजमेर

२०८२ वैशाख २४, धनकुटा। नेकपा (माओवादी केन्द्र)को भातृसङ्गठन योङ् कम्युनिस्ट लिग नेपाल (वाइसीएल) धनकुटाको अध्यक्षमा पूर्ण गजमेर सर्वसम्मत चयन भएका छन् । मंगलबार धनकुटा बजारमा सप्पन्न जिल्ला सम्मेलनले ५१ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत चयन गरेको हो । सम्मेलनले उपाध्यक्षमा क्रमशः…

पूर्व प्रधानमन्त्री प्रचण्ड वैशाख २५ गते फिदिम आउने

२३ वैशाख २०८२, पाँचथर। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड फिदिम आउने भएका छन्। नेकपा (माओवादी केन्द्र)ले बिहीबार सदरमुकाम फिदिममा आयोजना गर्ने खबरदारी सभालाई सम्बोधन गर्न प्रचण्ड फिदिम आउने भएका हुन्। सो बारे जानकारी दिन नेकपा…

लिम्बू भाषाको पालाम ‘सुर्केपुङ’ को रेकर्डिङ सम्पन्न

बैशाख २२, काठमाडौ । लिम्बू भाषाको पालाम ‘सुर्केपुङ’को रेकर्डिङ सकिएको छ । म्युजिक मिडिया काठमाडौमा सोमबार रेकर्डिङ भएको हो । सागर केरुङ्को लेखन, गोमा लिम्बुको लय संकलन, मोनि लिम्बू ताम्लिङ्को एरेन्ज रहेको गीतलाइ बिबस नेम्बाङ र गोमा लिम्बुले स्वर दिएका…

विजयपुर घोषणापत्र जारी गर्दै लिम्बू पत्रकार संघको बैठक सम्पन्न

२० वैशाख २०८२, धरान। तीन बुँदे विजयपुर घोषणापत्र जारी गर्दै लिम्बू पत्रकार संघको पूर्ण बैठक शनिबार ऐतिहासिकस्थल विजयपुरगढी सुनसरी, धरानमा सम्पन्न भएको छ। अन्तरराष्ट्रिय प्रेस स्वतन्त्रता दिवशको शन्दर्भ पारेर बसेको संघको बैठकले ३२ औँ अन्तराष्ट्रिय प्रेस स्वतन्त्रता दिवस (मे ३)…

माङ्गेन्ना इन्टरटेनमेन्ट दक्षिण कोरियाले New Year 𝐌𝐈𝐃𝐍𝐈𝐆𝐇𝐓 𝐌𝐎𝐕𝐄𝐒 𝐏𝐀𝐑𝐓𝐘 गर्दै ।

दक्षिण कोरिया नेपाली नयाँ वर्ष २०८२ सालको पवान अवसर पारेर माङ्गेन्ना इन्टरटेनमेन्ट दक्षिण कोरियाले मे महिनाको पहिलो हप्ता रातो विदा लाई मध्यानजर गरेर ०४ मे २०२५ आइतबार सिओलमा New Year 𝐌𝐈𝐃𝐍𝐈𝐆𝐇𝐓 𝐌𝐎𝐕𝐄𝐒 𝐏𝐀𝐑𝐓𝐘 आयोजना गर्दैछ । कार्यक्रमको आकर्षक कलाकारहरु 𝐃𝐉…

पाँचथर सेवा समाज दक्षिण कोरियाद्धारा चलचित्र “ऊनको स्वीटर” प्रदर्शन हुदै ।

  दक्षिण कोरिया २४ अप्रिल २०२५ पाँचथरको विभिन्न रमणीय पर्यटकिय स्थानमा छायाङ्कन गरिएको चलचित्र “ऊनको स्वीटर”  पर्यटन प्रवर्द्धनको निम्ति २०२५ मे ११ आइतबार सौल र खिम्मे बुसानमा एकसाथ प्रदर्शन हुदै कोरियाको विभिन्न शहरमा पाँचथर सेवा समाज दक्षिण कोरियाले लिएर आउदै…