२० मंसिर २०८१, तेह्रथुम। करीब एक वर्षको अवधीमा तेह्रथुममा ५७ वटा मानव अधिकार उलङ्घनका घटना घटेका तथ्याङ्क सार्वजनिक भएको छ। तेह्रथुममा सन् २०२४ को जनवरीदेखि डिसेम्बरसम्ममा ५७ वटा मानवधिकार उल्लङ्घनका घटना घटेका हुन्। अनौपचारिक क्षेत्र सेवा केन्द्र ¬¬(इन्सेक) ले नेपाल…
