सिद्वेश्वरी मा.वि. को ६० औं वार्षिकोत्सब विविध कार्यक्रमका साथ सम्पन्न

१७ फागुन, २०८० पाँचथर । जिल्लाको फाल्गुनन्द गाउँपालिका-४ स्थित श्री सिद्वेश्वरी माध्यमिक विद्यालयको ६० औं वार्षिकोत्सबमा विविध कार्यक्रमको आयोजना गरि सम्पन्न भएको छ। बुधबार विद्यालयमै विशेष कार्यक्रमको आयोजना गरि उत्सव अवसरमा बिद्यालयले पूर्व विद्यार्थी, पूर्व प्रधानाध्यापक र बिद्यालयका जग्गादाताहरु ७०…

फिदिम नगरपालिकाका २० सामुदायिक विद्यालय अब सीसीक्यामेराको निगरानीमा

१६ फागुन, २०८० पाँचथर । जिल्लाको फिदिम नगरपालिकामा रहेका २० सामुदायिक विद्यालयहरुको नगरपालिकाले सीसी क्यामेराबाट निगरानी गर्ने व्यवस्था मिलाएको छ । मंगलबार एक कार्यक्रमको आयोजना गरि फिदिम नगरपालिकाका मेयर मित्रप्रसाद काफ्लेले नगर भित्रका सबै माध्यमिक विद्यालयमा सीसीटीभी जडान गरेपछिको दृष्य…

गोमा योङ्हाङको आवाजमा पालाम ‘लाजेनु सिङ्बुङ’ सार्वजनिक (भिडियो सहित)

१५ फागुन, २०८० काठमाडौं । गायिका गोमा योङ्हाङ्को आवाजमा रहेको पालाम ‘लाजेनु सिङ्बुङ’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । सोमबार ओपेरा डिजिटल नेपाल युटुव च्यानलमार्फत सार्वजनिक गरिएको पालाममा गिता नेम्वाङको शब्द, मन लिम्बुको सङ्गीत र गायिका योङ्हाङको आवाज रहेको…

रहेनन् गायक तथा संगीतकार भक्तराज आचार्य

१४ फागुन २०८०, काठमाडौं। वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यको निधन भएको छ। सोमबार अपरान्ह ललितपुरको मेडिसिटी अस्पताल लैजाने क्रममा बाटोमै निधन भएको संगीतकार चेतन सापकोटाले जानकारी दिए। भजन शिरोमणिको उपाधिबाट समेत प्रसिद्ध ८२ वर्षीय आचार्य ३० वर्षदेखि दूध मात्रै…

पाँचथरमा युवा नीतिबारे बहस

इवारा लिम्बू ११ फागुन २०८०, पाँचथर। राष्ट्रिय यूवा परिषदद्वारा आयोजित युवा नीति बहस कार्यक्रम शुक्रबार फिदिममा सम्पन्न भएको छ। राष्ट्रिय युवा परिषदद्वारा आयोजनामा गरिएको कार्यक्रममा राष्ट्रिय युवा परिषदका शाखा अधिकृत राजकुमारी खत्रीले सहजिकरणको गरेका थिए। जिल्ला समन्वय समितिको सभाहलमा भएको…

तमोर कोरिडोर सडकले जोड्यो नेपाल, भारत र चीन

१० फागुन २०८०, पाँचथर। राष्ट्रिय गौरवको आयोजना तमोर ‘कोरिडोर’बाट मित्रराष्ट्र भारत र चीन जोडिएका छन्। गत मंगलबार साँझ टिप्ताला नाका हुँदै चीन जोडिने सडक ‘ब्रेक थ्रु’ भएपछि तमोर कोरिडोरबाट चीन र भारत जोडिएका हुन्। मित्रराष्ट्रय चीनले चार वर्षअगाडि नै समुद्र…

हङकङबाट भब्य प्रिमियर शो सुरु गरिएको चलचित्र ‘सुगुप’ अब काठमाडौं सहित पुर्वका विभिन्न सहरमा शो हुदै

९ फागुन, २०८० काठमाडौं । हङकङबाट प्रदर्शनी सुरु गरिएको लिम्बु साँस्कृतिक नेपाली कथानक चलचित्र ‘सुगुप’ अब काठमाडौं, पुर्वका विभिन्न सहर हुँदै विभिन्न देशमा प्रदर्शन गर्न लागिएको निर्देशक लोकेन साँबाले बताए । हङकङको विभिन्न सहरमा भब्य शो सम्पन्न पश्चात अब विभिन्न…

इङनाम-इवाहाङ पापो थोबो सङजुम्भोको ३१ औं स्थापना दिवस मनाइयो

९ फागुन, २०८० धनकुटा । इङनाम-इवाहाङ पापो थोबो सङजुम्भोको ३१ औं स्थापना दिवसमा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरि मनाइएको छ । सोमबार नमस्ते झरना स्थित फेमिली होटेलमा एक कार्यक्रमको आयोजना गरि दिवस मनाइएको हो । कार्यक्रममा उपस्तिथित प्रमुख अतिथि जनता…

प्रेस मञ्च नेपाल पाँचथरको पुनर्गठन

९ फागुन २०८०, पाँचथर। प्रेस मञ्च नेपाल पाँचथरको मंगलबार पुनर्गठन गरिएको छ। सदरमुकाम फिदिममा आयोजित एक भेलाले प्रेस मञ्च पाँचथरको पुनर्गठन गरेको हो। पुनर्गठित समितिको अध्यक्षमा उपेन्द्र येक्तेन, उपाध्यक्ष रोहित आङबो, सचिव पदम दुःखी सम्बाहाम्फे, सहसचिव सुशान्त सम्बाहाम्फे र कोषाध्यक्ष…

सप्ताह ज्ञान महायज्ञ तथा पाँचथर बहुधार्मिक आध्यामिक महोत्सव सुरु

२ फागुन २०८०, पाँथचर। पाँचथर बहुमुखी क्याम्पसमा बुधबारदेखि श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ तथा पाँचथर बहुधार्मिक आध्यात्मिक महोत्सव सुरु भएको छ। फागुन ९ गतेसम्म चल्ने महोत्सवको राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गरे। महापुराण एवंम् बहुधार्मिक आध्यात्मिक महोत्सवको उद्घाटन गर्दै राष्ट्रपति पौडेलले…