फाल्गुनन्द गाउँपालिकाले धेरै धान उत्पादन गर्ने २९ कृषकलाई पुरस्कृत गर्दै

२८ माघ २०८०, पाँचथर। जिल्लाको फाल्गुनन्द गाउँपालिकाले धेरै धान उत्पादन गर्ने पालिकाका २९ कृषकलाई पुरस्कृत गर्दैछ। पालिकाले सोमबार एक कार्यक्रमको आयोजना गरी ५० मुरीभन्दा धेरै धान उत्पादन गर्ने २७ र १०० मुरीभन्दा धेरै धान उत्पादन गर्ने २ गरी २९ कृषकलाई…

ऐतिहासिक तङ्सुम तङ्नाम, त्रिशाली पूजा तथा मेला वैशाख १७ देखि २३ गतेसम्म लाग्ने

२८ माघ २०८०, पाँचथर। कुम्मायक गाउँपालिकाको केन्द्र यासोकमा तीन–तीन बर्षमा लाग्ने ऐतिहासिक तङ्सुम तङ्नाम, त्रिशाली पूजा तथा मेला आउँदो २०८१ वैशाख १७ गतेदेखि २३ गतेसम्म लाग्ने भएको छ। कुम्मायक गाउँपालिकामा हालै सम्पन्न सर्वदलीय तथा सर्वपक्षीय भेलाले तङ्सुम तङ्नाम, त्रिशाली पूजा…

लिम्बू साँस्कृतिक परिषद तेह्रथुमको चौंथो अधिवेशन सम्पन्न

२८ माघ २०८०, तेह्रथुम। किरात याक्थुङ चुम्लुङ, लिम्बू साँस्कृतिक परिषद तेह्रथुमको अध्यक्षमा रितुराज थेगुवा निर्वाचित भएका छन्। तेह्रथुम सदरमुकाम मेयङलुङमा शुक्रबार सम्पन्न चौथों जिल्ला अधिवेशनले थेगुवाको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्य समिति निर्वाचित गरेको हो। नव निर्वाचित समितिको उपाध्यक्ष बेनुराज…

पत्रकार महासंघको संस्थापक अध्यक्ष विवादले ‘अग्र अनुहार’ विमोचनमा लफडा

२८ माघ २०८०, काठमाडौ। संस्थापक अध्यक्षको विवादले नेपाल पत्रकार महासंघको ‘अग्र अनुहार’ पुस्तक विमोचन समारोहमा लफडा भएको छ। आज (आइतबार) महासंघको प्रदेश प्रतिष्ठान समितिले ‘अग्र अनुहार’ पुस्तक विमोचन समारोहको आयोजना गरेको थियो। तर, उक्त पुस्तकमा पत्रकार महासंघका संस्थापक अध्यक्ष सत्यनारायण…

फिदिम नगरपालिकामा आज शोक बिदा

२८ माघ २०८०, पाँचथर। फिदिम नगरपालिकाको कार्यालय, जिन्सी शाखा प्रमुख हाङनारायण हाङसरुम्बाको मृत्युमा फिदिम नगरपालिकाले आज (आइतबार) शोक बिदा दिएको छ। फिदिम नगरपालिका, नगरकार्यपालिकाको कार्यालयले आइतबार आज एक दिन शोक बिदा दिइएको जनाएको छ। नगरकार्यपालिकाको निर्णय अनुसार नगरपालिकाको कार्यालय र…

मलेसियामा अशक्त अवस्थामा रहेका इलाम सुर्योदयका आचार्यलाई नेपाल फर्काउन सहयोगको अपिल

२७ माघ २०८०, काठमाडौ। मलेसियामा बिरामी भई अशक्त अवस्थामा रहेका इलामका एक युवालाई नेपाल फर्काउन उनका साथीहरुले सहयोगको अपिल गरेका छन्। इलामको सुर्योदय नपा–१४ कटुसे स्थायी घर भएका सूर्य प्रसाद आचार्यलाई नेपाल फर्काउनका लागि सहयोगको अपिल गरिएको हो। उनी बिगत…

प्रदेश सरकार र पहिचान पक्षधरबीच बार्ता, पाँच बुँदे सहमती

२६ माघ २०८०, पाँचथर। प्रदेश सरकार र प्रदेशको नाम ‘कोशी’ बिरुद्ध आन्दोलनरत पहिचान पक्षधरबीच पाँच बुँद सहमती भएको छ। प्रदेश राजधानी विराटनगरमा शुक्रबार भएको बार्तामा प्रदेश सरकार र आन्दोलनरत पक्षबीच पाँच वटा बुँदामा सहमती भएको हो। दुई पक्षबीच फागुन १०…

तुम्खेवा र बाँस्कोटालाई अमर नेम्बाङ स्रष्टा सम्मान

२६ माघ २०८०, पाँचथर। यस बर्षको अमर नेम्बाङ स्रष्टा सम्मान कवि बिमला तुम्खेवा र कवि तथा नियात्राकार गिरिराज बाँस्कोटालाई प्रदान गरिएको छ। पाँचथर सदरमुकाम फिदिममा शुक्रबार आयोजित पाँचौं अमर नेम्बाङ लिम्बू स्मृति दिवशको अवशरमा तुम्खेवा र बाँस्कोटालाई जनही ५० हजार…

पाँचथरमा संघर्ष समितिको एक दिने प्रशिक्षण सम्पन्न

२४ माघ २०८०, पाँचथर। प्रदेश नं.१ पुनः नामाकरण संयुक्त संघर्ष समितिको एक दिने प्रशिक्षण सदरमुकाम फिदिममा सोमबार सम्पन्न भएको छ। प्रदेशको नाम ‘कोशी’ लाई सच्याएर पहिचान र सभ्यताको आधारमा पुनः नामाकरण गरिनपर्ने माग सहित आन्दोलनरत संघर्ष समितिले आन्दोलनलाई थप व्यवस्थित…

‘कोशी’ प्रदेशमा समर्थन जनाउनेलाई प्रमुख अतिथि, अतिथि नबनाउन पहिचानका लागि युवा दस्ताको आग्रह

२३ माघ २०८०, पाँचथर। पहिचानका लागि युवा दस्ता पाँचथरले ‘कोशी’ प्रदेशको पक्षमा समर्थन जनाउने ८२ प्रदेश सांसद र पहिचानको आन्दोलनलाई हियाउने ३ जनालाई जिल्लामा हुने कार्यक्रमहरुमा प्रमुख अतिथि र अतिथि नबनाउन आग्रह गरेको छ। पहिचानका लागि युवा दस्ता पाँचथरले एक…