१४ माघ २०८०, पाँचथर। फिदिम–४ गढीस्थित मेची बोर्डिङ इङ्लिस स्कुलमा याक्थुङ (लिम्बू) भाषा, सिरिजंगा लिपी पठनपाठन सुरु भएको छ। आइतबार एक कार्यक्रमकाबीच उक्त विद्यालयमा याक्थुङ (लिम्बू) भाषा, सिरिजंगा लिपी पठनपाठनको उद्घाटन गरिएको हो। किरात याक्थुङ चुम्लुङका केन्द्रीय अध्यक्ष एवंम् त्रिभुवन…
