पत्रकार देवानमाथि भएको आक्रमणको फोनिजद्वारा भत्र्सना

२१ मंसिर २०८०, विराटनगर। पत्रकार प्रेम देवानमाथि बिहीबार विराटनगरमा भएको आक्रमणको घटनाको नेपाल आदिवासी जनजाति पत्रकार महासंघ ९फोनिज० प्रदेश समितिले भत्र्सना गरेको छ। फोनिजले विज्ञप्ती जारी गर्दै फोनिज प्रदेश समिति कोषाध्यक्ष तथा विराटनगरबाट ओबी मिडियाद्वारा सञ्चालित आवर विराटनगर डट नेटका…

धरानमा थरगत सयङहरुको दोस्रो भेला हुँदै

२० मंसिर २०८०, पाँचथर। सुनसरीको धरानमा लिम्बू थरगत संस्था (याक्थुङ सयङ) हरुको दोस्रो भेला हुँदैछ। मंसिर २३ र २४ गते दुई दिनसम्म भेला चल्ने लिम्बू थरगत संस्था (याक्थुङ सयङ) सहजीकरण समूहले जनाएको छ। यसअघि २०७८ मंसिर १७, १८ र १९…

सिमानापारि पुगेर मातृभाषामा उच्च शिक्षा

सन्देश सुब्बा १९ मंसिर २०८०, पाँचथर। याक्थुङ (लिम्बू) भाषामा आठवटा कृति प्रकाशित गरिसकेका सागर केरुङलाई आफ्नै मातृभाषामा उच्च शिक्षा हाँसिल गर्ने धोको थियो । तर, नेपालका कुनै पनि विश्वविद्यालयमा याक्थुङ (लिम्बू) भाषामा उच्च शिक्षा लिने व्यवस्था नहुँदा उनी निरास थिए।…

फालेलुङमा संयुक्त संघर्ष समिति र पहिचानका लागि युवा दस्ता गठन

१९ मंसिर २०८०, पाँचथर। जिल्लाको फालेलुङ गाउँपालिकामा प्रदेश नं.१ पुनः नामाङ्कन संयुक्त संघर्ष समिति र पहिचानका लागि युवा दस्ता गठन भएको छ। त्यहाँ सम्पन्न पहिचानवादीहरुको भेलाले धन बहादुर केरुङको संयोजकत्वमा २१ सदस्यीय प्रदेश नं.१ पुनः नामाङ्कन संयुक्त संघर्ष समिति गठन…

तीन प्रदेश मन्त्रीले जिम्मेवारी पाए

१७ मंसिर २०८०, पाँचथर। मूख्यमन्त्री केदार कार्कीले मन्त्रीपरिषद गठन भएको ५० दिनपछि तीन मन्त्रीलाई जिम्मेवारी बाँडफाड गरेका छन्। नेपाली कांग्रेबाट मन्त्री बनेका शमसेर राईले आन्तरिक मामिला तथा कानून मन्त्रालय, नेकपा (माओवादी केन्द्र) बाट मन्त्री बनेका गणेश प्रसाद उप्रेतीले पर्यटन, वन…

नेपाल निगम ऋण मुक्त

१४ मंसिर २०८०, काठमाडौं। नेपाल आयल निगम बक्यौता र ऋण मुक्त भएको छ। निगमले इन्डियन आयल कर्पोरेसनको बक्यौता र सरकारको सबै ऋण चुक्ता गरेको हो। निगमले लामो समयसम्म इन्डियन आयाल कर्पोरेसनलाई बक्यौता तिर्न सकेको थिएन। जसले गर्दा कर्पोरेसनले बक्यौता तिर्न…

युएईमा किरात याक्थुङ चुम्लुङको आयोजनामा ताम्भुङ्चा

युएई। किरात याक्थुङ चुम्लुङ युएईको आयोजनामा ताम्भुङ्चा (वनभोज) कार्यक्रम सम्पन्न भएको छ। युएईस्थित जाबेल पार्कमा आयोजित ताम्भुङ्चा कार्यक्रममा मौलिक भेषभूषा सहित उपस्थित भएका याक्थुङ (लिम्बू) तथा गैर याक्थुङ (लिम्बू) नेपालीहरुले हर्षोल्लासपूर्वक ताम्भुङ्चा खाएका हुन्। कार्यक्रममा विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरिनुका साथै…

भृकुटी आधारभुत विद्यालयद्वारा देउसी नाचबाट ७ लाख संकलन, शैक्षिक सुधारमा लगानी गरिने

१० मंसिर, २०८० पाँचथर । पाँचथरको फालेलुङ गाउँपालिका ८ स्थित श्री भृकुटी आधारभुत विद्यालयले देउसी नाचबाट ७ लाख रुपैयाँ संकलन गरेको छ । स्थानीय लिम्बू भाषा र अङग्रेजी माध्यममा पठनपाठन गर्न विद्यालयले अक्षय कोष स्थापना गर्ने उदेश्यले देउसी नाचको आयोजना…

फालेलुङ्को थाप्लिटार सिर्लिङगेमा ‘फालेलुङ पर्यटन महोत्सव’ को तयारी, २५ गतेदेखि सुरु

१० मङ्सिर, २०८० पाँचथर । जिल्लाको फालेलुङ गाउँपालिका स्थित थाप्लिटार सिर्लिङगेमा ‘प्रथम फालेलुङ पर्यटन महोत्सव’ को तयारी गरिएको छ । आइतबार फिदिम स्थित नेपाल पत्रकार महासङ्को कार्यलयमा पत्रकार सम्मेलनको आयोजना गरि महोत्सवको बारेमा जानकारी गराइएको हो । थाप्लिटार सिर्लिङगे, तिनसिमाना…

पाँचथरको फाल्गुनन्द गाउँपालिकाले धेरै धान फलाउने कृषकलाई पुरस्कृत गर्ने

८ मंसिर २०८०, पाँचथर। जिल्लाको फाल्गुनन्द गाउँपालिकाले प्रमुख खाद्यान्ह बाली धान खेतीको प्रबद्र्धनका लागि धेरै धान फलाउने किसानलाई नगद सहित पुरस्कृत र सम्मान गर्ने भएको छ। एक सय मुरीभन्दा बढी धान फलाउने किसानलाई नगद ५० हजार रुपैंयाँ र ५० मुरीभन्दा…