दक्षिण कोरिया १२ जुलाई २०२५ किरात याक्थुङ चुम्लुङ दक्षिण कोरिया (केन्द्र), बुशान, जेजूदो र छल्लादो शाखाहरुको संयुक्त आयोजनामा अनलाईन गूगल मिट (Google Meet) मार्फत विश्वव्यापीरूपमा “हाम्रो याक्थुङ भाषा र लिपिको प्रारम्भिक तहको प्रशिक्षण कार्यक्रम-२०८२” निशुल्क सञ्चालन गर्ने निश्चित भएको अध्यक्ष…
