चलचित्र ‘अञ्जिला’को दक्षिण कोरियामा च्यारिटी साे हुँदै

अर्जुन तुम्बापो १६ फागुन २०८१, दक्षिण कोरिया। नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तान तथा गोलकिपर एञ्जिला सुब्बा तुम्पापोको संघर्ष र मिहेनतको कथा समेटिएको नेपाली कथानक चलचित्र ‘अञ्जिला’को यहीं मार्च २ तारिखका दिन दक्षिण कोरियामा च्यारिटी साे हुने भएको छ। किरात…

अब जोन एण्ड दि लोकल्सको कन्सर्ट पाँचथरको फिदिममा

८ फागुन, २०८१ पाँचथर | पछिल्लो समय युवा पुस्तामा सर्वाधिक लोकप्रिय गायक जोन चाम्लिङ र उनको ब्याण्ड दि लोकल्सले फिदिममा प्रस्तुति दिने भएको छ | ब्ल्याक बिन्स क्याफे एण्ड बार र न्यु बरदान संगितालय फिदिमले कन्सर्ट गर्न लागेको हो |…

साहित्यकार धरावासी र कवि स्मृति अमर नेम्बाङ साहित्य सम्मानबाट सम्मानित

२६ माघ २०८१, पाँचथर। मदन पुरस्कार विजेता साहित्यकार कृष्ण धरावासी र युवा कवि स्वप्निल स्मृतिलाई यस वर्षको अमर नेम्बाङ साहित्य सम्मान प्रदान गरिएको छ। शनिबार पाँचथरको फिदिमस्थित मनश्वी होटलको सभहलमा अमर नेम्बाङ लिम्बूको छैठौं स्मृति दिवशको अवसरमा अमर नेम्बाङ लिम्बू…

‘उत्कृष्ट पटकथा’ अवार्ड सागर केरुङलाई, निर्देशकमा मिलन चाम्स र उत्कृष्ट अभिनय अवार्ड दिया पुनलाई

काठमाडौ : २३ माघ २०८१ बुधबार । तेस्रो ‘विराट म्युजिक एण्ड फिल्म अवार्ड’ सम्पन्न भएको छ । गत २०८१ माघ १० गते चलचित्र विकास बोर्डको सभाहलमा सप्पन्न अवार्डमा लिम्बू चलचित्र ‘चे’ ले ‘उत्कृष्ट पटकथा’ को अवार्ड प्राप्त गरेको छ ।…

याक्खा जातिमा प्रचलित पहिलो हाक्पारे भिडियो ‘ओम्माङ्बा’ सार्वजनिक

२२ माघ २०८१, धरान। याक्सिगुम मिडिया प्रा.लि.को ब्यानरमा निर्मित पहिलो याक्खा हाक्पारे भिडियो ‘ओम्माङ्बा’ सार्वजनिक भएको छ। सोमबार सुनसरीको धरानमा एक कार्यक्रमको आयोजना गरी भिडियो सार्वजनिक गरिएको हो। गोकुल सोम्याहाङ्गद्वारा निर्मित उक्त भिडियोमा देउकृष्ण लिंखा (राई)को निर्देशन रहेको छ। सह–निर्माताहरुमा…

यस वर्षको अमर नेम्बाङ साहित्य सम्मान कृष्ण धरावासी र स्वप्निल स्मृतिलाई प्रदान गरिने

१७ माघ २०८१, पाँचथर। अमर नेम्बाङ लिम्बू स्मृति प्रतिष्ठानले वार्षिक रुपमा प्रदान गर्ने अमर नेम्बाङ साहित्य सम्मान यस वर्ष साहित्यकार कृष्ण धरावासी र कवि स्वप्निल स्मृतिलाई प्रदान गरिने भएको छ। सम्मान–पत्र सहित एक लाख रुपैंयाँ राशीको अमर नेम्बाङ साहित्य सम्मान…

अखिल नेपाल लेखक संघ पाँचथरको अध्यक्षमा लोवा

२७ पुस २०८१, पाँचथर। अखिल नेपाल लेखक संघ पाँचथरको प्रथम जिल्ला अधिवेशनले साहित्यकार मचिन्द्र सेमी लोवालाई अध्यक्षमा निर्वाचित गरेको छ। सदरमुकाम फिदिममा शनिबार सम्पन्न अधिवेशनले लोवाको अध्यक्षतामा नौ सदस्यीय कार्य समिति निर्वाचित गरेको हो। नव निर्वाचित कार्य समितिको उपाध्यक्षमा पूर्ण…

माघ १ गते फिदिम–६ सिवा मगरगाउँमा वरदान संगीतालयको प्रस्तुती रहने

२७ पुस २०८१, पाँचथर। माघ्या सक्रान्ति मेला २०८१ को अवसरमा आउँदो माघ १ गते फिदिम–६ सिवास्थित मगरगाउँमा वरदान संगीतालयले प्रस्तुती दिने भएको छ। मगर समुदायको महान चाड माघ्या सक्रान्तिको अवसरमा लाङ्घाली युवा क्लव, फिदिम–६ को आयोजनामा हुने कार्यक्रममा फिदिमस्थित वरदान…

गीतकार दिलकुमार तामाङको देशभक्तिपूर्ण गीत ‘धेरै गर्व ग¥यौँ हामीले’ सार्वजनिक

काठमाडौं– गीतकार दिलकुमार तामाङको देशभक्तिपूर्ण भावयुक्त शब्दहरूमा रहेको नयाँ गीत ‘धेरै गर्व ग¥यौँ हामीले’ को लिरिकल भिडियो सार्वजनिक भएको छ । नेपालका वरिष्ठ एवम् ‘भर्सटायल’ गायक राजेशपायल राई र नेपाल आइडलबाट नेपाली साङ्गीतिक क्षेत्रमा उदाएकी गायिका ममता गुरुङको स्वर रहेको…

लिम्बू चलचित्र ‘सेक्मुरी’ निर्माण हुने

काठमाडौं – ११ पुस २०८१ बिहीबार | लिम्बु भाषाको चलचित्र ‘सेक्मुरी’ निर्माण हुने भएको छ | बिहिबार ललितपुरस्थित हात्तीवनमा लिम्बुनी फिल्म्सद्वारा शुभमुहर्त कार्यक्रमको आयोजना गरि घोषणा गरिएको हो | सुभमुहर्त कार्यक्रममा आदिवासी जनजाति मातृभाषी चलचित्र प्रवर्द्धन समिति चलचित्र विकास बोर्डका…