२३ बैशाख, २०८० पाँचथर । पाँचथरको कुम्मायक गाउँपालिकामा जारी कुम्मायक कुस्सायक त्रिशाली आमन्त्रण गोल्डकपको उपाधि वाइवाइ पाँचथर फुटवल क्लव पाँचथरले उचालेको छ। शनिवार पृथ्वी मा.वि.को खेलमैदानमा भएको फाइनल खेलमा रेड हर्स फुटवल क्लव इलामलाई ३–२ को अन्तरले हराउदै पाँचथरले उपाधि…
