११ मंसिर २०८१, तेह्रथुम (आठराई)। चासोक तङनामको अवसरमा तेह्रथुमको आठराई गाउँपालिका–६ स्थित चुहानडाँडामा चासोक थिसोक र वृहत् साँस्कृतिक कार्यक्रम हुने भएको छ। याक्थुङ तङनाम संरक्षण समिति, आठराईको आयोजनामा यहीँ मंसिर १५ गते तेह्रथुम बहुमुखी क्याम्पस चुहानडाँडाको प्राङ्गणमा सामूहिक न्वागी पूजासँगै…
