इटहरीमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी

२३ भदौ २०८२, इटहरी। इटहरी उपमहानगरपालिकाको केही क्षेत्रहरुमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी भएको छ। सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम कर्फ्यु आदेश जारी गरेका हुन्। आज (सोमबार) दिउँसो साँढे तीन…

जेनजी प्रदर्शनः मृत्यु हुनेको संख्या १४ पुग्यो

२३ भदौ २०८२, काठमाडौं। जेनजीहरुको प्रदर्शनको क्रममा मृत्यु हुनेको संख्या १४ पुगेको छ। सामाजिक सञ्जाल बन्दको विरोधमा सडकमा उत्रिएका जेननीहरु प्रदर्शनकारीको प्रहरीको गोली लागि मृत्यु भएको हो। सोमबार दिउँसो साँडे तीन बजेसम्ममा १३ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय…

योङहाङलाई आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कार

१८ भदौ २०८२, इलाम। पत्रकार राम योङहाङ राम योङहाङ ‘आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कार–२०८२’ बाट पुरस्कृत भएका छन्। नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) इलामले स्थापना गरेको १० हजार राशीको पुरस्कारबाट सम्पादक योङहाङ पुरस्कृत भएका हुन्। बुधबार इलाम सदरमुकाममा आयोजित…

लिम्बू पत्रकार संघ इलामको चौथो अधिवेशन सम्पन्न

१७ भदौ २०८२, इलाम। लिम्बू पत्रकार संघ इलामको चौथो जिल्ला अधिवेशन मंगलबार सम्पन्न भएको छ। अधिवेशनले सुशिल लिम्बू (मोरोहाङ)को अध्यक्षतामा नौ सदस्यीय नयाँ जिल्ला कार्य समिति सर्वसम्मतले चयन गरेको छ। नव निर्वाचित कार्य समितिको उपाध्यक्ष सृष्टि लिम्बू (कुरुम्बाङ), सचिव सरोज…

कोशी प्रदेश उद्योग, कृषि तथा सहकारी मन्त्रालयमा सचिवले मनोमानी गरेको आरोप

१७ भदौ २०८२ विराटनगर। उद्योग, कृषि तथा सहकारी मन्त्रालय, कोशी प्रदेशमा सचिवको सरुवा, सवारी दुरुपयोग र कार्यशैलीलाई लिएर विभिन्न प्रश्नहरू उठेका छन्। २०८२ साउन २६ गतेको मन्त्रिपरिषद्को निर्णयअनुसार उद्योग, कृषि तथा सहकारी मन्त्रालय, कोशी प्रदेशबाट कृषि मन्त्रालय, सिंहदरबारमा सरुवा भएका…

फिदिम–५ का कच्ची सडकहरुमा थप १५ दिन ठूला मालवाहक गाडी र ट्रयाक्टरलाई रोक

१५ साउन २०८२, पाँचथर। वर्षाका कारण बिग्रिएका सडक थप बिग्रने भन्दै फिदिम नगरपालिका–५ का कच्ची सडकहरुमा थप १५ दिन ठूला मालवाहक गाडी र ट्रयाक्टर सञ्चालनमा रोक लगाइएको छ। वडा कार्यालयले यसअघि गत असार १५ गते सूचना जारी गरी भदौ १५…

नेपाल शिक्षक महासंघ पाँचथरले शिक्षा विकास तथा समन्वय इकाइमा धर्ना दिँदै ध्यानाकार्षण पत्र बुझायो

१५ भदौ २०८२, पाँचथर। नेपाल शिक्षक महासंघ द्वारा घोषित आन्दोलनका कार्यक्रम अन्तर्गत आइतबार नेपाल शिक्षक महासंघ पाँचथरले शिक्षा विकास तथा समन्वय इकाइ पाँचथरको कार्यालयमा दुई घण्टा धर्ना दिई इकाइ प्रमूख देवी प्रसाद सुवेदीलाई ध्यानाकर्षण पत्र बुझाएको छ। नेपाल शिक्षक महासंघका…

याक्थुङ युवा मञ्च ललितपुरको तेस्रो जिल्ला अधिवेशन सम्पन्न, अध्यक्षमा सविता सम्बाहाम्फे निर्वाचित

काठमान्डौ – याक्थुङ युवा मञ्च ललितपुरको तेस्रो जिल्ला अधिवेशन सम्पन्न भएको छ | शनिवार चुम्लुङहिम ललितपुरमा सम्पन्न अधिवेशनले सविता सम्बाहाम्फेको अध्यक्षतामा सात सदस्यीय कार्यसमिति निर्वाचित गरेको छ | उपाध्यक्ष अमर तुम्बापो, सचिव गगन प्रकाश लावती, सहसचिव बिबेक बेघा र कोषाध्यक्षमा…

प्रधानाध्यापकले गरे आफ्नै शिक्षकमाथि जातीय भेदभाव

१३ भदौ २०८२, तेह्रथुम। आठराई गाउँपालिका–७ स्थित नाम्जाङ आधारभूत विद्यालयकी प्रधानाध्यापक तारादेवी खतिवडाले आफ्नै शिक्षक एलिसा विश्वकर्मामाथि जातीय भेदभाव गरेको घटना सार्वजनिक भएको छ। प्रधानाध्यापक खतिवडाले भदौ ११ गते बुधबार सोही विद्यालयकी शिक्षक विश्वकर्मामाथि जातीय विभेद गरेको आरोप छ। सो…

प्रदेश आमसञ्चार विधेयकको विरोधमा पाँचथरका पत्रकारले धर्ना दिए

१२ भदौ २०८२, पाँचथर। प्रदेश आम सञ्चार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको विरोधमा पाँचथरका पत्रकारहरुले बिहीबार जिल्ला प्रशासन कार्यालय अघि धर्ना दिएका छन्। प्रदेशसभामा दर्ता भई अघि बढाइएको विधेयकबाट प्रेस स्वतन्त्रता बिरोधी प्रावधान खारेज गरिनुपर्ने माग सहित पत्रकारहरुले धर्ना दिएका…