काठमान्डौ – लिम्बू चलचित्रकर्मीहरुका लागि एक दिने ‘क्षमता अभिवृद्वि तालिम’ सम्पन्न भएको छ | बुधबार याक्थुङ मुन्चइत् चोक सयङको संघीय कार्यालय ललितपुरमा सम्पन्न भएको हो | याक्थुङ मुन्चइत् चोक सयङ संघीय कार्यसमितिको आयोजनामा सम्पन्न तालिममा वरिष्ठ चलचित्र निर्देशक नविन सुब्बाद्वारा …
