४ असार २०८१, पाँचथर। स्नातकोत्तर तहसम्म अध्ययन, अध्यापन हुने जिल्लाको एकमात्र शैक्षिक संस्थाले ३३ बर्षपछि नयाँ नेतृत्व पाएको छ। पाँचथर बहुमुखी क्याम्पस सञ्चालक समितिको अध्यक्षमा सुवराज थापा निर्वाचित भएका छन्। सोमबार राती आएको मतपरिणाम अनुसार अध्यक्ष पदका अर्का प्रत्याशी नवराज…
