५ चैत २०८०, पाँचथर। फालेलुङ गाउँपालिकामा स्वास्थकर्मीहरुलाई विद्युतीय आपूर्ति व्यवस्थापन सूचना प्रणाली सम्बन्धी तालिम दिइएको छ। गाउँपालिकाको आर्थिक सहयोग र स्वास्थ्य निर्देशनालय धनकुटाको प्रविधिक सहयोगमा चैत १ गते देखि ३ गतेसम्म तिन दिने तालिम सञ्चालन गरिएको थियो। तालिममा फिदिम नगरपालिका र फालेलुङ गाउँपालिका…
