१८ वैशाख २०८१, काठमाडौँ। बागमती प्रदेशमा तामाङ र नेपाल भाषा सरकारी कामकाजको भाषाको रुपमा कार्यान्वयनको औपचारिक घोषणाको तयारी भएको छ । त्यसको लागि बागमती प्रदेश सरकारले सोमबार मुल समारोह समिति गठन गरि घोषणा गरेको छ । यहि बैशाख १२ गते…
१८ वैशाख २०८१, काठमाडौँ। बागमती प्रदेशमा तामाङ र नेपाल भाषा सरकारी कामकाजको भाषाको रुपमा कार्यान्वयनको औपचारिक घोषणाको तयारी भएको छ । त्यसको लागि बागमती प्रदेश सरकारले सोमबार मुल समारोह समिति गठन गरि घोषणा गरेको छ । यहि बैशाख १२ गते…
१६ वैशाख २०८१, इलाम। इलाम–२, प्रतिनिधिसभा सदस्य पदका लागि भएको उपनिर्वाचनमा अहिले मतगणना जारी रहेको छ। सुरुमा फाकफोकथुम गाउँपालिका वडा नं. १ र २ को २ हजार ८३९ मत गणना हुँदा नेपाली कांग्रेसका डम्बर खड्का ८२ मतले अघि छन्। खड्काले…
१३ वैशाख २०८१, पाँचथर। जिल्लाको फालेलुङ गाउँपालिकामा स्थानीय उत्पादनहरुको कुकिङ तालिम सम्पन्न भएको छ। बैकल्पिक आयआर्जनमा सहयोग पुगोस भन्ने उदेश्यले पाँच दिने सामुदायिक पर्यटन स्थानीय उत्पादनको कुकिङ होमष्टे प्रबद्र्धन तालिम सम्पन्न भएको हो। फालेलुङका होमस्टे तथा होटल सञ्चालकलाई उक्त तालिम…
१० वैशाख २०८१, युएई। संघीय लिम्बुवान सामाजिक मञ्च युएई क्षेत्रीय समिति अल ऐनको दोस्रो अधिवेशन आइतबार सम्पन्न भएको छ। अल ऐनमा सम्पन्न अधिवेशनको कार्यक्रमका प्रमुख अतिथि, संघीय लिम्बुवान सामाजिक मञ्च युएईका अध्यक्ष भिम अधिकारीले उद्घाटन गरेका थिए। अधिवेशन प्रमुख अतिथि…
१० वैशाख २०८१, पाँचथर। हिलिहाङ गापा–४ सिबुवामा बाँदर धपाउन राखिएको बन्दुक पड्किदा घाइते भएका एक व्यक्तिको उपचारको क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा हिलिहाङ गापा–४ सिबुवाका ५१ बर्षीय मनकुमार सिगु गरेको प्रहरीले जनाएको छ। आइतबार राती बन्दुकको फायरिङ पिनको नाल…
९ वैशाख २०८१, ताप्लेजुङ। ताप्लेजुङकी पत्रकार मनु माबो लिम्बू सहित एक समाजवेसी र एक रेडक्रश उपशाखा पुरस्कृत तथा सम्मानित भएका छन्। टिकाराम गौतम स्मृति प्रतिष्ठानले आइतबार एक समारोहकाबीच पत्रकार माबोलाई नगद १० हजार १ सय ५ रुपैंयाँ राशी र सम्मान–पत्र…
९ वैशाख २०८१, तेह्रथुम। लालीगुराँस नपा–१ टुटेमा आइतबार बिहान एक युवा मृत भेटिएका छन्। त्यहाँस्थित कोशी करिडोर २२० केभीए विद्युत सवस्टेशन परिषरमा सोही स्थान बस्ने २१ बर्षीय आयुश गुरुङ मृत भेटिएका हुन्। निर्माणधिन सवस्टेशन परिषरभित्र गुरुङको शव फेला परेपछि मृतक…
७ वैशाख २०८१, विराटनगर। नेकपा (माओवादी केन्द्र) प्रदेश संसदीय दलका नेता इन्द्र बहादुर आङबो (मौसम)ले प्रदेश सरकारका मूख्यमन्त्री केदार कार्कीले निर्धारित समयसिमाभित्र मार्गप्रसस्त गर्नुपर्ने बताएका छन्। आज (शुक्रबार) बसेको प्रदेशसभा बैठकमा संकल्प प्रस्तावमाथि आफ्नो धारणा राख्दै पूर्व आर्थिक मामिला तथा…
७ वैशाख २०८१, इलाम। आज (शुक्रबार) दिउँसो करेन्ट लागेर इलाममा एक व्यक्तिको घटनास्थलमै मृत्यु भएको छ। इलाम नपा–८ मा विद्युत पोलमा चढेर विद्युत जोड्ने काम गर्ने क्रममा इलाम नपा–५ बस्ने ४२ बर्षीय दिलीप कुँवरको मृत्यु भएको हो। त्यहाँ हुँदै सन्दकुपुरतर्फ…
७ वैशाख २०८१, युएई। संघीय लिम्बुवान समाजिक मञ्च युएईले नेपाली नयाँ बर्ष २०८१ को शन्दर्भ पारेर भाग्यशाली उपहार ओपनिङ् एवंम् साँगीतिक कार्यक्रम सम्पन्न गरेको छ। बर–दुबईस्थित ब्लू प्यालेस हलमा कार्यक्रम सम्पन्न भएको हो। दीप प्रज्वलन एवंम् संघीय लिम्बुवान सामाजिक मञ्च…