याङनाम फुङ्नाम मेलाको अवशरमा कविता प्रतियोगिता सम्पन्न

४ चैत २०८१, पाँचथर। फिदिम नपा–१० याङनामस्थित पर्यटकीयस्थल खलङगाटारमा आयोजित याङनाम फुङ्नाम मेलाको अवशरमा खुला कविता प्रतियोगिता सम्पन्न भएको छ। हालै सम्पन्न भएको मेलाको अवशरमा ‘माटो र मुक्ति’ शीर्षकमा खुला कविता प्रतियोगिता गरिएको थियो। प्रतियोगितामा पाँचथरकी कवि पवित्रा प्रयत्न प्रथम,…

धनकुटाको पाख्रीबासमा अवस्थित संसारी सिमसार (तस्बिरहरु)

सन्देश सुब्बा ३ वैशाख २०८१, धनकुटा। पाख्रीबास नपा–४ मा रहेको संसारी सिमसार क्षेत्र पर्यटकीय गन्तव्य बन्दै गएको छ । पाख्रीबास बजारसँगै रहेको संसारी सिमसार क्षेत्रमा हरेक दिन पर्यटक पुग्ने गरेका छन् । यो सिमसार क्षेत्र २५ रोपनी क्षेत्रफलमा फैलिएको छ…

फालेलुङ–४ चाररातेमा सातौं चौरी महोत्सव सम्पन्न

३ वैशाख २०८१, पाँचथर। जिल्लाको फालेलुङ गाउँपालिका–४ चाररातेमा सातौं चौरी महोत्सव सम्पन्न भएको छ । नयाँ बर्षको अवशरमा आयोजना हुँदै आएको महोत्सव यसपालि पनि आयोजना गरिएको हो। पछिल्लो समय विभिन्न कारणले संकटमा पर्दै गएको चौरी पालन व्यवसायसँगै चौरीजन्य उत्पादन र…

माझीटारमा जीप दुर्घटनाः १० घाइते

२ वैशाख २०८१, पाँचथर। तेह्रथुमको आठराई गापा–६ माझीटारमा आइतबार जीप दुर्घटना भएको छ। दुर्घटनामा परी १० जना घाइते भएका छन्। तेह्रथुमबाट ताप्लेजुङ जाँदै गरेको स १ ज २०६१ नम्बरको जीप दुर्घटनामा परेको हो। घाइतेहरुको उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल…

कियाचु दक्षिण कोरियाले २४ औँ बार्षिकोत्सव मनाउदै

अर्जुन तुम्बापो १२ अप्रिल २०२४, दक्षिण कोरिया। किरात याक्थुङ चुम्लुङ, दक्षिण कोरिया केन्द्रले आफ्नो २४ औं बार्षिकोत्सव मनाउदैछ। अप्रिल १३ को दिन २४ औं बार्षिकोत्सव मनाउन लागिएको हो। दक्षिण कोरियाको दोङदेमुन स्थित नेपाली थाइ रेष्टुरेण्टको सभाहलमा हुने कार्यक्रममा कियाचु दक्षिण…

चलचित्र ‘चेः’ निर्माण युनिटद्वारा विद्यार्थीलाई कपडा वितरण

२७ चैत २०८०, पाँचथर। निर्माण भइरहेको लिम्बू कथानक चलचित्र ‘चेः’ निर्माण युनिटले विद्यार्थीहरुलाई कपडा वितरण गरेको छ। मंगलबार फालेलुङ-८ स्थित नादङ चोकमा आयोजित कार्यक्रमकाबीच सिद्धेश्वर आधारभूत विद्यालयका ३५ जना विद्यार्थीलाई कपडा वितरण गरिएको हो।   चलचित्र ‘चेः’ परिवारको तर्फबाट निर्माता भवेन्द्र…

लिम्बू थरगत संस्थाले गर्यो पान्थरका दश पालिका जनप्रतिनिधिलाइ सम्मान

२५ चैत, २०८० पाँचथर । लिम्बू थरगत संस्थाले पाँचथर जिल्लाका दश जना जनप्रतिनिधिलाई शनिवार सम्मान गरेको छ । शनिबार फिदिम -४ सुम्जिरी सुम्हात्लुङ आम्बेपजमा बिशेष कार्यक्रमको आयोजना गरि जिल्लाका जिल्ला समन्वय प्रमुख, उपप्रमुख र पालिका अध्यक्ष र उपाध्यक्ष गरी दश…

नवमीडाँडामा मुस्ताङ अन्तर जिल्ला आमन्त्रित फुटबल प्रतियोगिता हुने

२४ चैत, २०८० पाँचथर । जिल्लाको फाल्गुनन्द गाउँपालिका – १ नवमीडाँडामा ‘मुस्ताङ अन्तर जिल्ला आमन्त्रित फुटबल प्रतियोगिता’ आयोजना हुने भएको छ । शनिबार सदरमुकाम फिदिममा पत्रकार सम्मेलनको आयोजना गरि प्रतियोगिताको बारेमा जानकारी दिइएको हो । चैत २८ देखि बैशाख ४…

फालेलुङको चाररातेमा लाग्ने चौँरी महोत्सवको सातौं संस्करण चैत ३० देखि

२४ चैत, २०८० पाँचथर । पाँचथरको फालेलुङ गाउँपालिका -४ चाररातेमा लाग्दै आएको चौरी महोत्सवको सातौं संस्करण चैत ३० गतेदेखि सुरु हुने भएको छ । नयाँ वर्षको अवसरमा लगाइने महोत्सवको बारेमा शुक्रवार सदरमुकाम फिदिममा पत्रकार सम्मेल गरि जानकारी दिइएको हो। चैत…

कियाचु पान्थरको नवौं जिल्ला अधिबेशनको तयारी पुरा

२१ चैत २०८० पाँचथर । किरात याक्थुङ चुम्लुङ (कियाचु) पाँचथरको नवौँ जिल्ला अधिबेशनको तयारी पूरा भएको छ । कियाचुले बुधबार फिदिममा पत्रकार सम्मेलन गरी अधिबेशनको तयारी पूरा भएको जानकारी दिएको हो ।पाँचथर सदरमुकाम फिदिमस्थित जिल्ला समन्वय समितिको खुल्ला मञ्चमा शुक्रबार…