इवारा लिम्बू २८ फागुन २०८०, पाँचथर। विश्व स्वास्थ्य संगठनले तोकेको सूचक पूरा गरेपछि फालेलुङ गाउँपालिका वडा नं. ८ लाई पूर्ण खोप सुनिश्चित वडा घोषणा गरिएको छ। १५ देखि ५९ महिना उमेर समूहका सबै बालबालिकालाई विश्व स्वास्थ्य संगठनले तोकेको सबै खोपको…
ÿØÿà JFIF ` ` ÿþ
इवारा लिम्बू २८ फागुन २०८०, पाँचथर। विश्व स्वास्थ्य संगठनले तोकेको सूचक पूरा गरेपछि फालेलुङ गाउँपालिका वडा नं. ८ लाई पूर्ण खोप सुनिश्चित वडा घोषणा गरिएको छ। १५ देखि ५९ महिना उमेर समूहका सबै बालबालिकालाई विश्व स्वास्थ्य संगठनले तोकेको सबै खोपको…
इवारा लिम्बू २८ फागुन २०८०, पाँचथर। ‘यो हो हाम्रो पाँचथर ग्रुप’ले आइतबार फिदिममा अवस्थित चार वटा विद्यालयका अनाथ, दृष्टिबिहीन र अपाङ्गता भएका बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ। फिदिम–१ स्थित फिदिम माविमा अध्ययनरत बोलिमा समस्या भएका १० जना, फिदिम–४ मा…
२८ फागुन २०८०, पाँचथर। नेकपा (माओवादी केन्द्र) फिदिम नगरपालिका ६ नं.वडा कमिटीको दोस्रो अधिवेशनले लोकेन्द्र लामिछाने मगरको अध्यक्षतामा २५ सदस्यीय नयाँ वडा कमिटी निर्वाचित गरेको छ। व्यापारिक केन्द्र फिदिम–६ पात्लेभञ्ज्याङमा आइतबार सम्पन्न अधिवेशनको वन्दशत्रले मगरको अध्यक्षतामा २५ सदस्यीय वडा कमिटी…
२८ फागुन २०८०, पाँचथर। जिल्लाको कुम्मायक गाउँपालिकाका जननिर्वाचित उपाध्यक्ष महेन्द्र बहादुर खड्काले आफ्नो कार्यकक्षमा ‘लिम्बुवान किरात’को नक्सा राखेका छन्। खड्काले आइतबार आफ्नो कार्यकक्षमा ‘लिम्बुवान किरात’को नक्सा राखेका हुन्। आफू जनताबाट निर्वाचित जनप्रतिनिधि भएकाले स्थानीय जनताको माग र चाहनालाई सम्मान गर्दै…
२७ फागुन २०८०, पाँचथर। फिदिम नगरपालिका–१० याङनामस्थित खलङगाटारमा एक महिनापछि लाग्ने याङनाम फुङनाम मेलाको तयारी थालिएको छ। रमणीय एवंम् ऐतिहासिकस्थल खलङगाटारमा बर्षेनी लाग्ने मेलालाई भव्य बनाइने फिदिम नगरपालिका–१० का वडा अध्यक्ष एवंम् याङनाम फुङनाम मेला तथा याङनाम गोल्डकप मूल आयोजक…
२७ फागुन २०८०, पाँचथर। ६ बुँदे घोषणापत्र जारी गर्दै ६० भन्दा बढी याक्थुङ (लिम्बू) थरगत संस्थाहरुको माङ्गेन्नायक् सम्बन्धी भेला पाँचथरको याङवरक गाउँपालिका–२ फलैंचा, वखम्बेमा सम्पन्न भएको छ। उक्त यक्लाई बेघा, सेलिङ, योङया लगायत याक्थुङ (लिम्बू) जाति अन्तर्गतका ६० भन्दा बढी…
२४ फागुन २०८०, पाँचथर। पाँचथरको फिदिम नगरपालिका–५, चोकमागुमा अवस्थित छ– लब्रेकुटि । पाँचथरकै एक अब्बल पर्यटकीय गन्तब्यको रुपमा परिचित लब्रेकुटि प्राकृतिक सुन्दरताको एक अनुपम नमूना हो । रहरलाग्दा नागी चउर, बुट्यान, विभिन्न प्रजातिको सल्ला र गुराँसका मनोरम जङ्गलले ढाकिएको लब्रेकुटि…
२४ फागुन २०८०, काठमाडौ। रेशम चौधरीलाई निर्वाचन आयोगले नागरिक उन्मुक्ति पार्टीको अध्यक्षको रुपमा मान्यता नदिने निर्णय गरेको छ। कैलालीको टिकापुरमा गत पुष २७ गते भएको नागरिक उन्मुक्ति पार्टीको महाधिवेशनबाट रेशम अध्यक्षमा निर्वाचित भएका थिए। सोहि अनुसार नागरिक उन्मुक्ति पार्टीले माघ…
२३ फागुन २०८०, काठमाडौं। नेकपा एमालेले मन्त्रीहरुको नाम टुंग्याएको छ। सत्ता गठबन्धनका नेताहरुले मन्त्रालय बाँडफाँटको खाका तयार पारेसँगै एमालेले मन्त्रीहरुको नाम टुंगो लगाएको हो। सरकारमा एमालेले ८ मन्त्रालय पाउनेछ। नेताहरुका अनुसार सरकारमा पार्टीको नेतृत्व सचिव रघुवीर महासेठले गर्ने छन्। उनी…
२२ फागुन २०८०, इलाम। फागुन २४ र २५ गते इलाममा राष्ट्रिय चुम्लुङ भेलासँगै आदिवासी याक्थुङ (लिम्बू) साँस्कृतिक महोत्सव हुने भएको छ। किरात याक्थुङ चुम्लुङ संघीय कार्य समिति एवंम् आदिवासी याक्थुङ (लिम्बु) सांस्कृतिक महोत्सव मूल आयोजक समिति इलामको आयोजना र चुम्लुङ…