कुम्मायक कुस्सायक त्रिशाली आमन्त्रण गोल्डकप बैशाख १६ गतेदेखि

९ चैत, २०८० पाँचथर । पाँचथरको कुम्मायक गाउँपालिकाको केन्द्र यासोकमा परम्परागत रुपमा लाग्दै आइरहेको त्रिशाली मेलामा आयोजना हुने ‘कुम्मायक कुस्सायक त्रिशाली आमन्त्रण गोल्डकप २०८१‘ बैशाख १६ गतेदेखि सुरु हुने भएको छ । शुक्रबार यासोकमा पत्रकार सम्मेलनको आयोजना गरि प्रतियोगिताको बारेमा…

पाँचथरको फालेलुङ सहितका स्थानमा हिउँ पर्यो

७ चैत २०८०, पाँचथर। जिल्लाको उच्च पहाडि क्षेत्र फालेलुङ लगायतका स्थानमा हिउँ परेको छ। फालेलुङका डिल्ली केरुङका अनुसार फालेलुङ गाउँपालिकाको चारराते, फालौट, सुर्केथाम, इलाम–पाँचथर सीमावर्ती सन्दकपुर लगायतका क्षेत्रमा बुधबार बिहानैदेखि हिउँ परेको छ। याङवरक गाउँपालिकाको चिवाभञ्ज्याङ सहितका उच्च पहाडी तथा…

पाँचथरमा चट्याङ लागेर प्रहरी सहायक हवल्दारको मृत्यु

७ चैत २०८०, पाँचथर। जिल्लाको हिलिहाङ गाउँपालिकास्थित गोपेटार प्रहरी चौकीमा कार्यरत एक प्रहरी सहायक हवल्दारको चट्याङ लागेर मृत्यु भएको छ। मृत्यु हुनेमा मोरङको ग्रामथान गाउँपालिका–४ घर भएका ३५ बर्षीय प्रहरी सहायक हवल्दार पाण्डव कुमार माझी रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले…

फिदिम नगरपालिका पूर्ण खोप सुनिश्चित

६ चैत २०८०, पाँचथर। फिदिम नगरपालिकालाई मंगलबार पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको छ। एक समारोहकाबीच फिदिम नगरपालिकाका प्रमुख मित्र प्रसाद काफ्ले र जिल्ला समन्वय समितिका उपप्रमुख याम कुमार आङबोले नगरपालिकालाई पूर्ण खोप सुनिश्चित नगर घोषणा गरेका थिए। यसअघि पहिलो…

फालेलुङमा स्वास्थकर्मीहरुलाई विद्युतीय आपूर्ति व्यवस्थापन सूचना प्रणाली सम्बन्धी तालिम

५ चैत २०८०, पाँचथर। फालेलुङ गाउँपालिकामा स्वास्थकर्मीहरुलाई विद्युतीय आपूर्ति व्यवस्थापन सूचना प्रणाली सम्बन्धी तालिम दिइएको छ। गाउँपालिकाको आर्थिक सहयोग र स्वास्थ्य निर्देशनालय धनकुटाको प्रविधिक सहयोगमा चैत १ गते देखि ३ गतेसम्म तिन दिने तालिम सञ्चालन गरिएको थियो। तालिममा फिदिम नगरपालिका र फालेलुङ गाउँपालिका…

मुक्कुमलुङ क्षेत्रका रुख कटान नगर्न प्रदेश पर्यटन, वन तथा वातवरण मन्त्रालयको ध्यानाकार्षण

५ चैत २०८०, पाँचथर। ताप्लेजुङमा अवस्थित याक्थुङ (लिम्बू) समुदायसँग सम्बन्धीत मुन्धुमी, साँस्कृतिक तथा आध्यात्मिकस्थल मुक्कुमलुङ (पाथीभरा) क्षेत्रको रुख कटानबारे ‘मुक्कुमलुङ बचाऔं’ अभियन्ताहरुले प्रदेश पर्यटन, वन तथा वातावरणमन्त्री गणेश प्रसाद उप्रेतीको ध्यानाकार्षण गराएका छन्। आन्दोलनरत पक्षले नेपाल पक्षराष्ट्र रहेको विभिन्न अन्तराष्ट्रिय…

मुक्कुमलुङ (पाथीभरा) क्षेत्रका रुख कटान गर्ने अनुमति नदिन माग

४ चैत २०८०, धरान। ताप्लेजुङ जिल्लामा अवस्थित याक्थुङ (लिम्बू) समुदायको मुन्धुमी, साँस्कृतिक, आध्यात्मिकस्थल मुक्कुमलङ (पाथीभरा) क्षेत्रका रुख कटान गर्ने अनुमति नदिन माग राख्दै ‘मुक्कुमलुङ बचाऔं’ संघर्षमा आबद्ध संघ–संस्थाले ज्ञापन पत्र बुझाएका छन्। उनीहरुले आइतबार सुनसरीको धरानस्थित प्रदेश वन निर्देशनालयलाई ज्ञापन…

इलाम-२ उपनिर्वाचनः मिलन लिम्बू द्वारा उम्मेदवारी घोषणा

४ फागुन २०८०, काठमाडौं। इलाम–२ मा आगामी वैशाख १५ मा हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि मिलन लिम्बुले उम्मेदवारी घोषणा गरेका छन्। आइतवार काठमाडौँमा पत्रकार सम्मेलन गरी लिम्बूले स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका हुन्। सो क्षेत्रबाट निर्वाचित नेकपा एमालेका सुवास नेम्वाङको निधन भएपछि उपनिर्वाचन…

मोरङको विराटनगरमा एक स्टाफ नर्सको हत्या

२ चैत २०८०, मोरङ। विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा कार्यरत एक स्टाफ नर्सको हत्या भएको छ। सिराहा घर भएकी २२ बर्षीया चन्द्रिकाकुमारी दासको शव हत्या गरेर छोडिएको अवस्थामा शौचालयमा भेटिएको हो। उनी विराटनगर–४ स्थित एक घरमा डेरा बस्दै आएकी थिइन्। डेरामै…

उदयपुर जीप दुर्घटनामा मृत्यु भएका आठै जनाको सनाखत

१ चैत २०८०, पाँचथर। सुनसरीको धरानबाट भोजपुर हतुवागढी गाउँपालिकाको घोडेटार जाँदै गरेको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या आठ पुगेको छ। एक बालिका सहित सात जनाको घटनास्थलमै मृत्यु भएको र बाँकि एक जनाको उपचारको क्रममा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा…