२२ फागुन, २०८० पाँचथर। नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य एवंम् प्रदेश संसदीय दलका नेता इन्द्र बहादुर आङबो मौसमले नेपाली कांग्रेसले पछिल्लो गठबन्धनलाई लिएर प्रधानमन्त्री र नेकपा (माओवादी केन्द्र)लाई गाली गलौज र आलोचना गर्नुको कुनै औचित्य नभएको बताएका छन्। प्रदेश सरकारको…
