कोरियाले भन्यो– एकै वर्ष एउटा समूहमा सहभागी परीक्षार्थी अर्को समूहको परीक्षामा सहभागी हुन नपाउने

१७ पुस २०८०, काठमाडौं। रोजगार अनुमति प्रणालीअन्तर्गतको भाषा परीक्षा (ईपीएस) लाई लिएर नेपालमा देखिएको विवाद र समस्याप्रति नेपालस्थित कोरियाली दूतावासले उच्च चासो राखेको छ। नेपालस्थित कोरियाली राजदूतले मंगलबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिवलाई भेटेर नेपालमा विकसित घटनाप्रति चिन्ता…

कियाचु दक्षिण कोरियाले मनायो चासोक तङनाम

अर्जुन तुम्बापो १७ पुस २०८०, सौल। किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाले डिसेम्बर ३१ मा याक्थुङ (लिम्बू) जातिको महान पर्व चासोक तङनाम भब्य रुपले मनाएको छ। दक्षिण कोरियाको सौलस्थित सन्बुक खुछङको हलमा चासोक तङनाम मनाइएको हो। साम्बा प्रकाश मेन्याङ्बो द्वारा याक्थुङ…

मध्यतमोर जलविद्युत आयोजनामा काम गर्ने एक मजदुरको तमोर नदीमा खसेर मृत्यु

१६ पुस २०८०, ताप्लेजुङ। ताप्लेजुङमा निर्माणधिन मध्यतमोर जलविद्युत आयोजनामा कार्यरत एक मजदुरको तमोर नदीमा खसेर मृत्यु भएको छ। मृत्यु हुनेमा भारतको पश्चिमबंगाल राज्यको माल्टा टाउन बस्ने २२ बर्षीय मुकेश शाही रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी बमलकुमार लुङ्गेलीले जानकारी…

प्रेममा पर्न पार गर्नुपर्छ यी सात चरण

१५ पुस २०८०, काठमाण्डौ। ‘पहिलो नजरमा प्रेम।’ तपाईंले फिल्म वा रोमान्टिक कथाहरूमा यो वाक्यांश सुन्नुभएकै होला। तर धेरै मनोविज्ञानसँग सम्बन्धित अध्ययन तथा अनुसन्धानले प्रेमको पनि समयरेखा हुने देखाएका छन्। पहिलो नजरमा ‘प्रेम’ होइन, मात्र आकर्षण हुन्छ’ अध्ययनले यसै भन्छन्। प्रेममा…

नेपाली भ्लगर उमा चाम्लिङ सिक्किम प्रहरीको नियन्त्रणमा

१५ पुस २०८०। ‘सामाजिक सद्भाव’ बिथोलेको आरोपमा एक जना नेपाली भ्लगर शनिबार सिक्किममा पक्राउ परेकी छन्। सिक्किम सरकारले गत २६ डिसेम्बरमा दक्षिण सिक्किमको नाम्चीमा आयोजना गरेको साकेला उत्सवमा सहभागी बन्न सिक्किम पुगेकी खोटाङकी भ्लगर उमा चाम्लिङ राईलाई सिक्किमको राजधानी गान्तोकबाट…

ताप्लेजुङमा नेपाल मगर संघको अन्तरक्रिया

१४ पुस २०८०, पाँचथर। नेपाल मगर संघले शनिबार ताप्लेजुङमा अन्तरक्रिया कार्यक्रम समपन्न गरेको छ। नेपाल मगर संघ १ नं.प्रदेश समितिको समन्वय एवंम् नेपाल मगर संघ ताप्लेजुङको आयोजनामा आठराइ त्रिवेणी गाउँपालिका–३, हाङपाङमा अन्त्ररक्रिया सम्पन्न भएको हो। ‘हाम्रो संकल्प संकल्प, शिक्षा, संगठन,…

समाजवादी युवा संघ प्रदेश समिति पुनर्गठन, अध्यक्ष टाइसन केरुङ

१४ पुस २०८०, सुनसरी। जनता समाजवादी पार्टी (जसपा) नेपाल निकट समाजवादी युवा संघ नेपालको १ नं.प्रदेश समिति पुनर्गठन भएको छ। सुनसरीको इटहरीमा सम्पन्न भेलाले टाइसन केरुङको अध्यक्षतामा समिति पुनर्गठन गरेको हो। पुनर्गठित समितिको उपाध्यक्षमा निशन किराती (धनकुटा), सरोज यादब (मोरङ),…

ठूला नेताको संलग्नता देखिन लाग्दा एनसेल र शरणार्थी प्रकरण ओझेलमा पारियोः नेता कोइराला

१३ पुस २०८०, पाँचथर। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले ठूला नेताको संलग्नता देखिन लाग्दा एनसेल र नक्कली भुटानी शरणार्थी प्रकरण ओझेलमा पारिएको आरोप लगाएका छन्। शुक्रबार सदरमुकाम फिदिममा नेपाली कांग्रेस पाँचथरको प्रथम जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै नेता कोइरालाले यस्तो…

सुम्हात्लुङ टाइम्सको प्रधान सम्पादकमा तामाङ

१३ पुस २०८०, पाँचथर। माङ्गेन्ना मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल पत्रिका सुम्हात्लुङ टाइम्स को प्रधान सम्पादकमा रामचन्द्र तामाङ नियुक्त भएका छन्। तामाङलाई कम्पनीको बैठकको निर्णय अनुसार शुक्रबार प्रधान सम्पादक नियुक्त गरिएको माङ्गेन्ना मिडिया प्रा.लि.का अध्यक्ष सन्देश सुब्बाले जानकारी दिए। एक दशकभन्दा…

काठमाण्डौको बालकुमारीमा प्रहरीको गोली लागेका एक अन्दोलनकारीको मृत्यु

१३ पुस २०८०, काठमाडौ। बालकुमारीमा कोरिया जानका लागि रोजगार अनुमति प्रणाली (इपीएस) परीक्षा दिन नपाएको भन्दै युवाहरुले गरेको आन्दोलनमा प्रहरी गोली लागेका एक जनाको मृत्यु भएको छ। गोली लागेपछि उपचारका लागि किष्ट अस्पताल लगिएका २३ बर्षीय सुजन राउतको मृत्यु भएको…