१४ साउन २०८०, पाँचथर । फिदिम नगरपालिकामा डेंगु नियन्त्रणका लागि डेंगु संक्रमण गराउने लामखुट्टेको लार्भा नष्ट गर्ने तथा जनचेतना अभिबृद्धि अभियान सुरु भएको छ । आइतबार फिदिम बजारको फाल्गुनन्द चोकस्थित शिवालय मन्दिर परिषरबाट अभियानको सुरुवात गरिएको हो । अभियान अन्तर्गत…
