सुम्हात्लुङ मिनि म्याराथनको आठौं संस्करण पुष १२ गते हुने

सन्देश सुब्बा ६ पुष २०८२, पाँचथर। फिदिम–४ गढी स्थित ऐतिहासिक सुम्हात्लुङ परिषरमा पुष १२ गते सुम्हात्लुङ मिनि म्याराथनको आठौं संस्करण हुने भएको छ। आयोजक सुम्जिरी सुम्हात्लुङ आम्बेपज? संरक्षण एवम् विकास प्रतिष्ठानले आइतबार फिदिममा पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी गराएको हो।…

दक्षिण कोरियामा चलचित्र ‘चे’को 15 फेब्रुअरी 2026 मा प्रदर्शन गरिने

काठमाडौँ  :चलचित्र ‘चे’ दक्षिण कोरियामा विशेष प्रदर्शन हुनेभएको छ | १५ फेब्रुअरी २०२६ का दिन सौलमा प्रदर्शन गरिने आयोजक समितिका गगन जबेगु ‘खाम्बेक’ले बताए | चलचित्र ‘चे’ लिम्बुहरु आन्तरिक र बाह्यरुपमा कसरी लास भईरहेका छन् भन्ने कथामाथि निर्माण भएओ हो…

सागर केरुङ लिखित पालाम ‘चइत्’ को रेकर्डिङ सम्पन्न

काठमान्डौ – लिम्बू भाषाको पालाम ‘चइत्’ को रेकर्डिङ सम्पन्न भएको छ | मंगलबार काठमान्डौस्थित किङ स्टुडियोमा रेकर्डिङ भएको हो | सागर केरुङको शब्द, यासेली योङहाङको लय संकलन, निरन्ता नेम्बाङ र सुमन लिम्बूको स्वर रहेको पालामलाइ याम नेयोङहाङ र माया तामाङ…

रवि सेर्मा निर्देशित चलचित्र ‘मिम्लेन् फूङ’ धरानमा प्रदर्शन हुने

धरान – लिम्बू पालामी चलचित्र ‘मिम्लेन् फूङ्’ धरानमा प्रदर्शन हुने भएको छ | आगामी २०८२ साल पुष १३ गते विहान ८ : १५ बजेदेखि फ्रेन्ड्स सिनेमा बराह मलमा विशेष प्रदर्शन हुने भएको हो | विहिबार धरानमा याक्थुङ् फिल्म्सद्वारा आयोजित पत्रकार…

किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाले चासोक तङनाम मनाउने तयारी गर्दै ।

०२ डिसेम्बर २०२५ दक्षिण कोरिया किरात याक्थुङ चुम्लुङ, दक्षिण कोरिया याक्थुङ (लिम्बू)हरुको महान पर्व चासोक तङनाम मनाउने तयारीमा जुटेको छ । ‘हामी हाम्रो पहिचान र अस्तित्वका लागि एक हौऔं’ भन्ने नाराकासाथ कियाचु दक्षिण कोरियाले सदाझैं येले तङबे ५०८५ (वि.सं.२०८२) को…

हिलिहाङ साहित्य महोत्सव सम्पन्न

३ असोज २०८२, पाँचथर। जिल्लाको हिलिहाङ गाउँपालिकास्थित हिलिहाङ दरबार परिसरमा सोमबार हिलिहाङ साहित्य महोत्सव २०८२ सम्पन्न भएको छ। हिलिहाङ गाउँपालिकाको सहयोग एवम् किरात याक्थुङ चुम्लुङ, लिम्बुवान प्रदेश समितिको संयोजनमा हिलिहाङ फाउण्डेशनले हाङ हिलिहाङको २९९ औं जन्मोत्सवको अवसर पारेर हिलिहाङ साहित्य…

हिलिहाङ दरबार परिसर साहित्यमय बन्दै

२६ असोज २०८२, पाँचथर। जिल्लाको हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसर आगामी कार्तिक तीन गते साहित्यमय बन्ने भएको छ। उक्त स्थानमा हिलिहाङ गाउँपालिकाको सहयोग एवम् हिलिहाङ फाउण्डेशनको आयोजनामा हिलिहाङ साहित्य महोत्सव–२०८२ आयोजना हुन लागेको हो। महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि…

लिम्बू चलचित्रकर्मिहरुको ‘क्षमता अभिवृद्वि तालिम’ सम्पन्न

काठमान्डौ – लिम्बू चलचित्रकर्मीहरुका लागि एक दिने ‘क्षमता अभिवृद्वि तालिम’ सम्पन्न भएको छ | बुधबार याक्थुङ मुन्चइत् चोक सयङको संघीय कार्यालय ललितपुरमा सम्पन्न भएको हो | याक्थुङ मुन्चइत् चोक सयङ संघीय कार्यसमितिको आयोजनामा सम्पन्न तालिममा वरिष्ठ  चलचित्र निर्देशक नविन सुब्बाद्वारा …

मृदुल आङबोको शब्दमा ‘सोमिमा ज्यू सेवारो’ गीतको भिडियो सार्वजनिक

८ भदौ २०८२, काठमाडौं। गीतकार तथा साहित्यकार मृदुल आङबोको शब्द रचना रहेको ‘सोमिमा ज्यू सेवारो’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ। मनोज साङसोन राईको संगीत तथा एरेन्जमा रचना रिमाल र मनोज साङसोन राई स्वयम्को स्वर रहेको गीतको भिडियो ‘स्टुडियो किङ’…