१३ फागुन २०८०, पाँचथर। झापा ११ सदरमुकाम फिदिममा जारी चौंथो संस्करणको अन्तराष्ट्रिय आमन्त्रण वाइ वाइ पाँचथर गोल्डक पफुटवल प्रतियोगिताको अन्तिम चारमा पुगेको छ । फिदिम खेलमैदानमा आइतबार सम्पन्न प्रतियोगिताको दोश्रो क्वाटरफाइन खेलमा रेडहर्स एफसी इलाम विरूद्द १–० को संघर्षपूर्ण जीत निकाल्दै…
