४ मंसिर २०८०, पाँचथर। जिल्लाको हालसम्मकै सर्वाधिक पुरस्कार राशीको प्रथम वाइ वाइ अन्तराष्ट्रिय आमन्त्रित किरात गोल्डकपको खेलतालिका सार्वजनिक गरिएको छ। आयोजक पाँचथर फुटवल क्लवले सार्वजनिक गरेको खेलतालिका अनुसार प्रतियोगिताको उद्घाटन खेलमा आयोजक पाँचथर फुटवल क्लवले मित्तेरी फुटवल क्लव तेह्रथुमको सामना…
