फिदिम–८, रानीटारलाई तरुण गोल्डकपको उपाधी

१५ कार्तिक २०८०, पाँचथर। छैटौं संस्करणको तरुण गोल्डकपको उपाधी फिदिम–८, रानीटारले उचालेको छ। सदरमुकामस्थित फिदिम माविको खेलमैदानमा बुधबार सम्पन्न प्रतियोगिताको फाइनल खेलमा फिदिम–१ विरुद्ध १–० को संघर्षपूर्ण जीत निकाल्दै फिदिम–८ ले उपाधी कब्जा गरेको हो। रानीटारलाई जीत दिलाउन निर्धारित समयको…

तरुण गोल्डकपको फाइनल आज, उपाधीका लागि फिदिम १ र ८ भिंड्दै

१५ कार्तिक २०८०, पाँचथर। सदरमुकाम फिदिममा जारी छैटौं तरुण गोल्डकपको फाइनल खेल आज (बुधबार) हुँदैछ। प्रतियोगिताको उपाधीका लागि फिदिम १ र ८ भिंड्दैछन्। फिदिम माविको खेलमैदानमा मंगलबार भएको पहिलो सेमीफाइनल खेलमा फिदिम–८ ले फिदिम–१० लाई ३–० गोलले स्तब्ध बनाउदै फाइनल…

दशमी मेला फुटवलको उपाधी पूरुषतर्फ सुकेटार एफसी र महिलातर्फ रानीटार युनाइटेडलाई

१३ कार्तिक २०८०, पाँचथर। फिदिम–१३, जेभालेमा बडादशैंको अवशरमा आयोजित दशमी मेला फुटवलको उपाधी पूरुषतर्फ सुकेटार एफसी, फिदिम–१४, लुङरुपा र महिलातर्फ रानीटार युनाइटेड क्लवले उचालेका छन्। प्रतियोगिता अन्तर्गत आइतबार सम्पन्न पूरुषतर्फको फाइनल खेलमा फालेलुङ–६, विरुद्ध ४–१ गोलको शानदार जीत निकाल्दै सुकेटार…

छैटौं तरुण गोल्डकपः आइतबार भएका खेलमा फिदिम १, ४ र १० विजयी

१२ कार्तिक २०८०, पाँचथर। फिदिममा जारी छैटौं संस्करणको तरुण गोल्डकप फुटवल अन्तर्गत आइतबार फिदिम १, ४ र १० नं.वडा विजयी भएका छन्। सदरमुकामस्थित फिदिम माविको खेलमैदानमा आइतबार भएको पहिलो खेलमा फिदिम–१२ लाई १–० ले हराउदै फिदिम–४ प्रतियोगिताको दोस्रो चरणमा प्रवेश…

फिदिम–७, मा सिद्धकाली नकआउट फुटवल प्रतियोगिता सुरु

राम बाँस्कोटा १२ कार्तिक २०८०, पाँचथर। फिदिम नगरपालिका–७, स्थित सिद्धकाली आधारभूत विद्यालय असिनेको खेलमैदानमा आइतबारदेखि प्रथम सिद्धकाली नकआउट पुरुष फुटवल प्रतियोगिता आजबाट सुरु भएको छ। प्रतियोगिताको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि, फिदिम नगरपालिका–७, का वडाध्यक्ष रुपेन्द्र तामाङले गरेका थिए। असिने फुटवल…

एन्जिलाले आगामी आई लिग पनि सेथु एफसीबाटै खेल्ने

११ कार्तिक २०८०, काठमाण्डौ। गत सिजन सेथु एफसीको कप्तानी सम्हाल्दै आई लिग खेलेकी नेपाली राष्ट्रिय फुटबल टोलीकी गोलकिपर एन्जिला तुम्बापो सुब्बाले आगामी संस्करण पनि सेथु एफसीबाटै खेल्ने भएकी छिन्। आउँदो डिसेम्बरबाट सुरु हुने लिगको लागि सेथु एफसीसँग सम्झौता नवीकरण भएको…

प्रथम सिर्जना कप फुटबल प्रतियोगिताको उपाधि लालीखर्क फुटवल क्लबलाई

राम प्रसाद बॉस्कोटा ८ कार्तिक, २०८० पाँचथर । जिल्लाको फिदिम नगरपालिका वडा नं.-७ माक्लुम्वा रानिटार स्थित पन्चकन्या आधारभुत विद्यालयको खेलमैदानमा संचालित खुल्ला पुरुष फुटवल प्रतियोगिताको उपाधि लालिखर्क फुटवल क्लवले हात पारेको छ । विजया दशमी तथा दीपावली को उपलक्ष्यमा आयोजित…

ज्ञानमाया स्मृति फुटवल प्रतियोगिता सम्पन्न

६ कार्तिक २०८०, पाँचथर। फिदिम नपा–१०, याङनामस्थित थाङनापामा आयोजित ज्ञानमाया स्मृति नकआउट खुला पूरुष फुटवल प्रतियोगिता सोमबार सम्पन्न भएको छ। प्रतियोगिताको उपाधी वरकतेम्बे समाज फिदिम–१०, ले उचालेको छ। खुङ्खोला महिला कृषि सहकारी संस्था लिमिटेडद्वारा आयोजित तेम्दा? मेलासँगै सञ्चालन गरिएको प्रतियोगिताको…

फिदिम–१३ जेभालेमा फुटवल र साँगीतिक कार्यक्रम हुने

१३ असोज २०८०, पाँचथर। फिदिम–१३ जेभालेस्थित पञ्चमी भञ्ज्याङमा पूरुष तथा महिला नकआउट फुटवल प्रतियोगिता साथै साँगीतिक कार्यक्रम हुने भएको छ। विजयादशमी मेलाको अवशरमा फुटवल, साँगीतिक कार्यक्रम, भाग्यशाली उपहार लगायतका कार्यक्रम गरिने सदरमुकाम फिदिममा पत्रकार सम्मेलन गरी जानकारी दिइएको छ। मेला…

पाँचथर जिल्ला ब्याडमिन्टन संघमा तुम्बापो

१४ साउन २०८०, पाँचथर । पाँचथर जिल्ला ब्याडमिन्टन संघको छैटौं अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले तेज बहादुर तुम्बापोको अध्यक्षतामा ९ सदस्यीय  नयाँ कार्य समिति निर्वाचित गरेको छ । समितिको उपाध्यक्ष कृष्णतामाङ, सागर थापा, सचिव मंगल बेघा र कोषाध्यक्ष बेनु…