सेहो?नाम्लाङ महोत्सव हुँदै

२९ फागुन २०८०, पाँचथर। फाल्गुनन्द गाउँपालिकाको केन्द्र घुर्विसे पञ्चमी बजारमा प्रथम सेहो?नाम्लाङ साँस्कृतिक पर्यटन महोत्सव २०८० आयोजना गरिने भएको छ। २०८० चैत २६ गतेदेखि २०८१ वैशाख २ गतेसम्म महोत्सव आयोजना गर्न लागिएको हो। स्थानीय ऐतिहासिक, मुन्धुमिक र पर्यटकीय स्थलहरुको प्रचार–प्रसार…

लुङमाहिम साइँलाको मेटामोर्फोसिस मार्गमा

– सन्तोष नेम्बाङ लिम्बू यो समय लेखक एवंम् निबन्धकार श्री प्रकाश थाम्सुहाङ शब्द थुम कृतिसाथ पाठक समक्ष उभिएका छन्। लाग्छ यसपालीको शब्द थुम अर्थात् शब्दहरुको शक्ति एक्लो सतीसालझैं बर्षौंसम्म उभिने छ। पूर्वी पहाडको माटोको सुगन्ध र साँस्कृतिक सौन्दर्यताको शब्दहरुले भरिएको…

याङनाम आविः मर्ज गर्न लागिएको विद्यालयले आशा जगाउदै

२५ फागुन २०८०, पाँचथर। फिदिम नगरपालिका–१० याङनामस्थित याङनाम आधारभूत विद्यालयको अवस्था गत बर्ष दयनीय थियो। कक्षा–५ सम्म पठनपाठन हुने उक्त विद्यालयमा नगरपालिकाले अनुगमन गर्ने क्रममा जम्मा ३ जना मात्र विद्यार्थी भेटिए। विद्यार्थीभन्दा शिक्षकको संख्या धेरै थियो। त्यसैले नगरपालिकाले उक्त विद्यालयलाई…

त्यो प्रेमपत्र !

– सन्देश सुब्बा … जीवनको लामो राजमार्गमा अब कृष्णभीर बनेर उभिएका छन् तिम्रा यादहरु । समकालीन समयका सक्तिशाली कवि चन्द्रबीर तुम्बापोको प्रेम कविता ‘इन्द्रेणी साँझको अवशान’ कविताको इन्डिङ अंश हो, माथिका हरफहरु । आफ्नै कविताको अन्तिम अंशले भने जस्तै अब…

चौतारा, फलैंचा, पार्टीपौवाको बिजोग

सन्देश सुब्बा १४ माघ २०८०, पाँचथर। एक समय थियो– पैदलमार्गको ठिकठिक ठाउँमा बनाइएका हुन्थे, चौतारा, फलैंचा, पार्टीपौवा । बाटो हिंड्ने बटुवा एकैछिन भए पनि चौतारा, फलैंचामा सुस्ताएर मात्र बाटो लाग्थे । बरपिपलको शितल छहारीमुनि थाकेको शरीरलाई बिसाउथे । सुस्केरा हाल्थे…

जिल्लाबाजेको अविचलित संघर्ष

– सन्तोष नेम्बाङ लिम्बू १३ माघ २०८०, शनिबार। राजा महेन्द्रले २०१७ साल पुस १ गते प्रथम जननिर्वाचित प्रधानमन्त्री नेपाली कांग्रेसका बी.पी.कोइराला सहित मन्त्रीमण्डलका अन्यलाई गिरफ्तार गरी कैद गरे। राजाले आफ्नो अनुकुलता अनुसार पञ्चायतको नाममा निरङ्कुश शासनको थालनी गरे। २००७ साल…

पाँचथर, बरदान र नोगेन

सन्देश सुब्बा २५ पुस २०८०, पाँचथर। सुदूरपूर्वको पहाडी जिल्ला पाँचथर। सदरमुकाम फिदिममा अवस्थित न्यू बरदान संगीतालय। अनि, जारी भ्वाइस अफ् नेपाल, सिजन–५ को फाइनलिस्ट नोगेन लिम्बू हाङसरुम्बा। यी तीनको क्यामेष्ट्रि निकै बेजोड छ। करीब अढाइदशक अघिको फिदिम। अहिलेको जस्तो थियो…

बृजहाङपति जबेगुः लिम्बुवान प्रतिनिधिमण्डलका एक जीवित प्रतिनिधि

सन्देश सुब्बा १८ कार्तिक २०८०, पाँचथर। बृजहाङपति जबेगु एक ऐतिहासिक व्यक्तित्व हुन्। वि.सं. २०१३ साल मंसिर १३ गते पल्लो किरात लिम्बुवान प्रतिनिधि मण्डल राजा महेन्द्रलाई भेट्न काठमाडौ गयो– फेदाप थुमका ललितबहादुर तुम्वाहाम्फेको नेतृत्वमा। पल्लो किरात लिम्बुवान क्षेत्रको विकासका लागि विभिन्न…

लिम्बू जातिको धान नाच हराउदै

पाँचथर, ३१ असार । पूर्वी नेपालको विभिन्न जिल्लाहरुमा मूल रुपमा बसोबास गर्ने याक्थुङ (लिम्बू) समुदायको धाननाच लोप हुने अवस्थामा पुगेको छ । एक समय याक्थुङ (लिम्बू) समुदायमा अत्यन्तै लोकप्रिय नाचको रुपमा रहेको धाननाच पछिल्लो समय संकटोन्मुख अवस्थामा पुगेको हो ।…

‘सार्ग्याङ्’ को स्वाद

पाँचथर, ३१ असार । ‘सार्ग्याङ्’ मासुजन्य परिकार हो । यो सुँगुर या बङ्गुरको आन्द्रा र भित्र्याँसबाट बन्छ । बिशेषतः ‘सार्ग्याङ्’ लिम्बू भान्सामा पाक्छ । यसलाई लिम्बू जातिले मौलिक साँस्कृतिक परिकारको रुपमा लिन्छन् । सुँगुर या बङ्गुरको ठूलो आन्द्राभित्र मुटु, कलेजो,…