किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको अधिवेशन माघ २९ र ३० गते मोरङमा हुने

२७ पुस २०८१, मोरङ। किरात याक्थुङ चुम्लुङ, लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन आउँदो माघ २८ र २९ गते मोरङको पथरीशनिश्चरेस्थित सिरिजंगा धार्मिक वन चुम्लुङहिममा हुने भएको छ। शनिबार सम्पन्न लिम्बुवान प्रदेश समिति बैठकले सो निर्णय गरेको हो। तेस्रो प्रदेश अधिवेशनलाई…

जेजुदो शाखाको कार्यक्रम सँगै दक्षिण कोरियामा चासोक तङनाम समापन

अर्जुन तुम्बापो दक्षिण कोरिया। किरात याक्थुङ चुम्लुङ, जेजु दो शाखा, दक्षिण कोरियाको आयोजनामा जनवरी ५ मा शुभकामना आदान–प्रदान एवंम् साँस्कृतिक कार्यक्रमसँगै दक्षिण कोरियामा यस वर्षको चासोक तङनाम समापन भएको छ। किरात याक्थुङ चुम्लुङ, दक्षिण कोरिया केन्द्र सिओलसँगै शाखाहरु बुसान र…

रानीटारमा सुन्तला कृषकलाई तीनदिने घुम्ती तालिम सुरु

राम प्रसाद बास्कोटा २५ पौष, २०८१ पाँचथर | पाँचथरको फिदिम नगरपालिका–७, रानीटारमा सुन्तला खेतीका कृषकहरूका लागि घुम्ती कृषक तालिम बिहिवारबाट सुरु भएको छ। फिदिम नगरपालिकाका उपप्रमुख राधाकृष्ण न्यौपानेको प्रमुख आतिथ्यतामा सुरु भएको तिनदिने तालिमको उद्देश्य सुन्तला खेतीमा देखिएका समस्याहरू समाधान…

प्रेस सेन्टर पाँचथरको अध्यक्षमा बोहोरा

२० पुस २०८१, पाँचथर। प्रेस सेन्टर नेपाल पाँचथरको अध्यक्षमा  युद्व बहादुर बोहोरा निर्वाचित भएका छन्। सदरमुकाम फिदिममा शनिबार सम्पन्न सातौं जिल्ला अधिवेशनले बोहोराको अध्यक्षतामा ११ सदस्यीय नयाँ जिल्ला कार्य समिति निर्वाचित गरेको हो। नव निर्वाचित कार्य समितिको उपाध्यक्षमा रोहित आङबो र निशा लोवा,…

फोनिज इलामको अध्यक्षमा माबोहाङ

१९ पुस २०८१, इलाम। नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) इलामको अध्यक्षमा याम माबोहाङ निर्वाचित भएका छन्। सदरमुकाम इलाममा शुक्रबार सम्पन्न छैठौं जिल्ला अधिवेशनले माबोहाङको अध्यक्षतामा नौ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत निर्वाचित गरेको हो। नव निर्वाचित कार्य समितिको उपाध्यक्षमा…

फिदिम नगरकार्यपालिका सदस्य राईद्वारा जन्मदिनको अवसरमा विद्यालय र विद्यार्थीलाई सहयोग

१४ पुस २०८१, पाँचथर। फिदिम नगरकार्यपालिका सदस्य तथा फिदिम नगरपालिका–६ का वडा सदस्य कामना राईले आफ्नो जन्मदिनको अवसरमा फिदिम–६ मगरगाउँ स्थित काफलबोटे आधारभूत विद्यालयलाई सहयोग गरेकी छन्। आइतबार आफ्नो जन्मदिनको अवसर पारेर राईले विद्यालयलाई व्यक्तिगत रुपमा १३ हजार रुपैंयाँ र सो विद्यालयमा…

लिम्बू चलचित्र ‘सेक्मुरी’ निर्माण हुने

काठमाडौं – ११ पुस २०८१ बिहीबार | लिम्बु भाषाको चलचित्र ‘सेक्मुरी’ निर्माण हुने भएको छ | बिहिबार ललितपुरस्थित हात्तीवनमा लिम्बुनी फिल्म्सद्वारा शुभमुहर्त कार्यक्रमको आयोजना गरि घोषणा गरिएको हो | सुभमुहर्त कार्यक्रममा आदिवासी जनजाति मातृभाषी चलचित्र प्रवर्द्धन समिति चलचित्र विकास बोर्डका…

फाल्गुनन्द गोल्डकप : मच्छिन्द्र फुटवल क्लव सेमिफाइनलमा

९ भदौ,  २०८१ पाँचथर | मच्छिन्द्र फुटवल क्लव काठमाण्डौ फिदिममा जारी ११ औँ संस्करणको फाल्गुनन्द गोल्डकप पुटवल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ | फिदिम माविको खेलमैदानमा मंगलवार सम्पन्न प्रतियोगिताको दोश्रो क्वाटरफाइनल खेलमा सुनसरीको न्यु स्टार फुटवल क्लव माथि ६-२ गोल…

फाल्गुनन्द गोल्डकपः आज मछिन्द्र फुटवल क्लव र न्यु स्टार क्लव, सुनसरी बीच प्रतिस्पर्धा हुँदै

९ पुस २०८१, पाँचथर। ११औं संस्करणको फाल्गुनन्द गोल्डकप फुटवल प्रतियोगिता अन्तरगत आज (मंगलवार) दोश्रो क्वाटरफाइनल खेल हुँदैछ। प्रतियोगिताको सेमीफाइनल प्रवेशका लागि आज आज मछिन्द्र फुटवल क्लव र न्यु स्टार क्लव, सुनसरी बीच प्रतिस्पर्धा प्रतिस्पर्धा हुँदैछ। खेल फिदिम माविको खेलमैदानमा दिउँसो…

प्रथम राष्ट्रिय चासोक बुद्धिचाल प्रतियोगिता: रुपेस जैसवाल प्रथम

८ भदौ,  २०८१ पाँचथर | पाँचथर जिल्लामा आयोजित प्रथम राष्ट्रिय चासोक बुद्धिचाल रेटिङ खेल प्रतियोगितामा ललितपुरका रुपेस जैसवाल प्रथम भएका छन्। जैसवालले नौ राउण्डको खेलमा ८ अंक जोडेका थिए। झापाका सुश्री दाहालले ७.५ अंक ल्याएर दोस्रो स्थान हासिल गरे भने…