दुबै मृगौला फेल भएकी सञ्चारकर्मी नेम्बाङलाई आर्थिक सहयोग

२२ फागुन २०८०, पाँचथर। दुबै मृगौला फेल भई उपचार गराइरहेकी पाँचथरकी सञ्चारकर्मी कबिता नेम्बाङको उपचारका लागि मंगलबार आर्थिक सहयोग गरिएको छ। फिदिम नपा–७ रानीटार निबासी नेम्बाङको उपचारका लागि फालेलुङ–७ स्थित लोजीफुङ थाङ्बेन सयङ र सेवारो युवा जमातको पहलमा संकलन गरिएको…

कांग्रेसले माओवादीलाई आलोचना गर्नुको औचित्य छैन: आङबो

२२ फागुन, २०८० पाँचथर। नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य एवंम् प्रदेश संसदीय दलका नेता इन्द्र बहादुर आङबो मौसमले नेपाली कांग्रेसले पछिल्लो गठबन्धनलाई लिएर प्रधानमन्त्री र नेकपा (माओवादी केन्द्र)लाई गाली गलौज र आलोचना गर्नुको कुनै औचित्य नभएको बताएका छन्। प्रदेश सरकारको…

लोकतन्त्रवादी आदिवासी जनजाती महासंघ पाँचथरको सभापतिमा तुम्रोक

१९ फागुन, २०८० पाँचथर । नेपाली काँग्रेसको भातृसंस्था नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ पाँचथरको सभापतिमा तेजहाङ तुम्रोक चयन भएका छन । शनिबार फिदिम स्थित अजिमा होटेलको सभाहलमा सम्पन्न प्रथम अधिवेशनबा सभापतिमा तुम्रोक सहित ३५ पदाधिकारी रहेको समिती चयन गरिएको हो…

नेकपा (माओवादी केन्द्र) फाल्गुनन्द -२ को दोस्रो वडा सम्मेलन सम्पन्न

१९ फागुन, २०८० पाँचथर । नेकपा (माओवादी केन्द्र) फाल्गुनन्द गाउँपालिका -२ को दोश्रो वडा सम्मेलन सम्पन्न भएको छ । शनिबार इम्बुङ स्थित एक कार्यक्रमका बिच सम्पन्न सम्मेलनबाट १५ सदस्यीय समिती चयन भएका छन । निर्वाचित समितिमा क्रमश: अध्यक्षमा अविन्द्र नेम्बाङ,…

पाँचथर गोल्डकपको उपाधी त्रिभुवन आर्मी फुटबल क्लबलाईलाई

१९ फागुन, २०८० पाँचथर । पाँचौ पाँचथर गोल्ड कप फुटबल प्रतियोगिताको उपाधी त्रिभुवन आर्मी फुटबल क्लबले जितेको छ । ए डिभिजन क्लब आर्मीले  चाैथाे पाँचथर गाेल्डकप प्रतियाेगिताकाे फाइनलमा पाँचथर क्लबलाई शनिबार ४-२ ले हराउँदै आर्मीले उपाधि जितेको हो ।पाँचथरको मैदानमा आर्मी…

आयोजक पाँचथर क्लब र त्रिभूवन आर्मी पाँचथर गोल्डकपको उपाधिका लागि भिड्दै

इवारा लिम्बू १९ फागुन २०८०, पाँचथर। सदरमुकाम फिदिममा जारी चौथो पाँचथर गोल्डकप फुटबल प्रतियोगिता २०८० मा विभागीय टिम त्रिभुवनआर्मी क्लब काठमाण्डौ र आयोजक पाँचथर क्लब पाँचथर आज (शनिबार ) फाइनल खेल हुदैछ । पाँचथर गोल्डकपमा बिहिवार भएको सेमिफाइनल खेलमा झापा…

सिद्वेश्वरी मा.वि. को ६० औं वार्षिकोत्सब विविध कार्यक्रमका साथ सम्पन्न

१७ फागुन, २०८० पाँचथर । जिल्लाको फाल्गुनन्द गाउँपालिका-४ स्थित श्री सिद्वेश्वरी माध्यमिक विद्यालयको ६० औं वार्षिकोत्सबमा विविध कार्यक्रमको आयोजना गरि सम्पन्न भएको छ। बुधबार विद्यालयमै विशेष कार्यक्रमको आयोजना गरि उत्सव अवसरमा बिद्यालयले पूर्व विद्यार्थी, पूर्व प्रधानाध्यापक र बिद्यालयका जग्गादाताहरु ७०…

फिदिम नगरपालिकाका २० सामुदायिक विद्यालय अब सीसीक्यामेराको निगरानीमा

१६ फागुन, २०८० पाँचथर । जिल्लाको फिदिम नगरपालिकामा रहेका २० सामुदायिक विद्यालयहरुको नगरपालिकाले सीसी क्यामेराबाट निगरानी गर्ने व्यवस्था मिलाएको छ । मंगलबार एक कार्यक्रमको आयोजना गरि फिदिम नगरपालिकाका मेयर मित्रप्रसाद काफ्लेले नगर भित्रका सबै माध्यमिक विद्यालयमा सीसीटीभी जडान गरेपछिको दृष्य…

गोमा योङ्हाङको आवाजमा पालाम ‘लाजेनु सिङ्बुङ’ सार्वजनिक (भिडियो सहित)

१५ फागुन, २०८० काठमाडौं । गायिका गोमा योङ्हाङ्को आवाजमा रहेको पालाम ‘लाजेनु सिङ्बुङ’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । सोमबार ओपेरा डिजिटल नेपाल युटुव च्यानलमार्फत सार्वजनिक गरिएको पालाममा गिता नेम्वाङको शब्द, मन लिम्बुको सङ्गीत र गायिका योङ्हाङको आवाज रहेको…

रहेनन् गायक तथा संगीतकार भक्तराज आचार्य

१४ फागुन २०८०, काठमाडौं। वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यको निधन भएको छ। सोमबार अपरान्ह ललितपुरको मेडिसिटी अस्पताल लैजाने क्रममा बाटोमै निधन भएको संगीतकार चेतन सापकोटाले जानकारी दिए। भजन शिरोमणिको उपाधिबाट समेत प्रसिद्ध ८२ वर्षीय आचार्य ३० वर्षदेखि दूध मात्रै…