यौन व्यवसायमा संलग्न रहेको आरोपमा २ महिला सहित ७ जना पक्राउ

२१ पुस २०८०, सप्तरी। सप्तरीमा यौन व्यवसाय सञ्चालन हुने गरेको पाइएको छ । शुक्रबार राती प्रहरीले यौन व्यवसायमा संलग्न रहेको आरोपमा २ महिला सहित ७ जनालाई पक्राउ गरेको छ। जिल्लाको डाक्नेश्वरी नगरपालिका–५, पातोस्थित कुनाल कोल्ड स्टोर एण्ड होटलबाट उनीहरुलाई पक्राउ…

स्वावलम्बन पाँचथरद्वारा १८ बिद्यार्थीलाई न्यानो कपडा वितरण

२० पुस २०८० आइतबार, पाँचथर पाँचथरमा फरक क्षमता भएका १८ जना बिद्यार्थीहरुलाइ न्यानो कपडा वितरण गरिएको छ । शुक्रबार फिदिम नगरपालिका वडा नं. ४ स्थित सुखबोध माविका बिद्यार्थीहरुलाइ वितरण गरिएको हो । फिदिम नगरपालिकाको समन्वयमा स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेड…

किराती भेषभूषा र बाजागाजाको गलत प्रयोग नगर्न किरात राई सांस्कृतिक कलाकार संघको आग्रह

१९ पुस २०८०, काठमाडौं। किराती भेषभूषा र बाजागाजाको गलत प्रयोग नगर्न किरात राई सांस्कृतिक कलाकार संघले आग्रह गरेको छ। काठमाडौंमा बिहीबार पत्रकार सम्मेलन गर्दै संघले यस्तो आग्रह गरेको हो। कतिपय सार्वजनिक कार्यक्रमहरुमा समेत किराती भेषभूषा र बाजागाजाको गलत ढंगले प्रयोग…

यौन क्षमता बढाउने उपाय

१९ पुस २०८०, पाँचथर। नाइट डेटिङमा जानुस्ः सातामा कुनै दिन भव्य रूपमा सेक्स गर्ने योजना बनाउने गर्नुभएको छ भने यसमा थोरै बदलाव ल्याउनुस्। रोमान्टिक फिल्म हेर्दै सेक्स गर्ने गर्नुभएको छ भने केही समयपछि यो पट्यारलाग्दो बन्न जान्छ। यसलाई छोडेर बिहेअघिजस्तै…

कोरियाले भन्यो– एकै वर्ष एउटा समूहमा सहभागी परीक्षार्थी अर्को समूहको परीक्षामा सहभागी हुन नपाउने

१७ पुस २०८०, काठमाडौं। रोजगार अनुमति प्रणालीअन्तर्गतको भाषा परीक्षा (ईपीएस) लाई लिएर नेपालमा देखिएको विवाद र समस्याप्रति नेपालस्थित कोरियाली दूतावासले उच्च चासो राखेको छ। नेपालस्थित कोरियाली राजदूतले मंगलबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिवलाई भेटेर नेपालमा विकसित घटनाप्रति चिन्ता…

कियाचु दक्षिण कोरियाले मनायो चासोक तङनाम

अर्जुन तुम्बापो १७ पुस २०८०, सौल। किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाले डिसेम्बर ३१ मा याक्थुङ (लिम्बू) जातिको महान पर्व चासोक तङनाम भब्य रुपले मनाएको छ। दक्षिण कोरियाको सौलस्थित सन्बुक खुछङको हलमा चासोक तङनाम मनाइएको हो। साम्बा प्रकाश मेन्याङ्बो द्वारा याक्थुङ…

मध्यतमोर जलविद्युत आयोजनामा काम गर्ने एक मजदुरको तमोर नदीमा खसेर मृत्यु

१६ पुस २०८०, ताप्लेजुङ। ताप्लेजुङमा निर्माणधिन मध्यतमोर जलविद्युत आयोजनामा कार्यरत एक मजदुरको तमोर नदीमा खसेर मृत्यु भएको छ। मृत्यु हुनेमा भारतको पश्चिमबंगाल राज्यको माल्टा टाउन बस्ने २२ बर्षीय मुकेश शाही रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी बमलकुमार लुङ्गेलीले जानकारी…

प्रेममा पर्न पार गर्नुपर्छ यी सात चरण

१५ पुस २०८०, काठमाण्डौ। ‘पहिलो नजरमा प्रेम।’ तपाईंले फिल्म वा रोमान्टिक कथाहरूमा यो वाक्यांश सुन्नुभएकै होला। तर धेरै मनोविज्ञानसँग सम्बन्धित अध्ययन तथा अनुसन्धानले प्रेमको पनि समयरेखा हुने देखाएका छन्। पहिलो नजरमा ‘प्रेम’ होइन, मात्र आकर्षण हुन्छ’ अध्ययनले यसै भन्छन्। प्रेममा…

नेपाली भ्लगर उमा चाम्लिङ सिक्किम प्रहरीको नियन्त्रणमा

१५ पुस २०८०। ‘सामाजिक सद्भाव’ बिथोलेको आरोपमा एक जना नेपाली भ्लगर शनिबार सिक्किममा पक्राउ परेकी छन्। सिक्किम सरकारले गत २६ डिसेम्बरमा दक्षिण सिक्किमको नाम्चीमा आयोजना गरेको साकेला उत्सवमा सहभागी बन्न सिक्किम पुगेकी खोटाङकी भ्लगर उमा चाम्लिङ राईलाई सिक्किमको राजधानी गान्तोकबाट…

ताप्लेजुङमा नेपाल मगर संघको अन्तरक्रिया

१४ पुस २०८०, पाँचथर। नेपाल मगर संघले शनिबार ताप्लेजुङमा अन्तरक्रिया कार्यक्रम समपन्न गरेको छ। नेपाल मगर संघ १ नं.प्रदेश समितिको समन्वय एवंम् नेपाल मगर संघ ताप्लेजुङको आयोजनामा आठराइ त्रिवेणी गाउँपालिका–३, हाङपाङमा अन्त्ररक्रिया सम्पन्न भएको हो। ‘हाम्रो संकल्प संकल्प, शिक्षा, संगठन,…