समाजवादी युवा संघले मुक्कुमलुङमा केवलकार निर्माण गर्न नदिने

८ माघ २०८०, पाँचथर। समाजवादी युवा संघ १ नं.प्रदेश समितिले ताप्लेजुङमा अवस्थित मुक्कुमलुङ (पाथीभरा) मा केवलकार निर्माण गर्ने कार्यको प्रतिरोध गर्ने भएको छ। आइतबार एक प्रेस विज्ञप्ती जारी गर्दै संघले याक्थुङ (लिम्बू) जातिको शक्तिस्थल एवंम् मुन्धुममा वर्णित पवित्रस्थल मुक्कुमलुङको प्राकृतिक…

फिदिम–६ वडा कार्यालयद्वारा विद्यार्थीहरुलाई सिपमुलक तालिम

८ माघ २०८०, पाँचथर। वडा कार्यालय फिदिम–६ ले विद्यार्थीहरुलाई सिपमुलक तालिम दिएको छ। फिदिम–६ सिवा फेदायकस्थित सिद्ध कालीका माविका विद्यार्थीहरुलाई बाँसबाट बन्ने बुकर्याक, टेवल, टुल र सिलामसाक्मा बनाउने तालिम दिइएको हो। ११ दिनसम्म सञ्चालित तालिममा उक्त विद्यालयको कक्षा ७, ८…

युगल र स्वर्णिम अभिनित ‘ऐना हेर्दै’ म्युजिक भिडियो सार्वजनिक

५ माघ, २०८० पाँचथर । पाँचथरे कलाकार युगल योङ्हाङ र स्वर्णिम योङ्हाङ अभिनित ‘ऐना हेर्दै’ म्युजिक भिडियो सार्वजनिक भएको छ । शुक्रबार सेप्माङ फ्लिम्स युटुव च्यानल मार्फत सार्वजनिक गरिएको म्युजिक भिडियोको गितमा बिक्रम योङ्हाङ ‘मुहिम’ को शब्द, गोबिन्द चेम्जोङ्को सङ्गीत…

चलचित्र ‘सुगुप’ को प्रदर्शन हङकङबाट सुरु गरिने

२९ पुस, २०८० हङकङ । चोकफुङ ईन्टरटेनमेन्ट प्रा.लि. को ब्यानरमा रबिनकुमार नाल्बोद्वारा प्रस्तुत लिम्बू साँस्कृतिक नेपाली कथानक चलचित्र ‘सुगुप’ को प्रदर्शन हङकङ बाट सुरु गरिने भएको छ। हङकङमा आयोजित पत्रकार सम्मेलनमा प्रस्तुतकर्ता रबिनकुमार नाल्बोले आफ्नो प्रेसवतव्य प्रस्तुत गर्दै सो कुरा…

पाँचथरको आरुबोटेमा श्रीमानले गरे श्रीमतीको हत्या

२७ पुस २०८०, पाँचथर। जिल्लाको मिक्लाजुङ गाउँपालिका–३ आरुबोटेमा श्रीमानले श्रीमतीको हत्या गरेका छन्। तुम्बेवा गाउँपालिका–५ हाङगुमका असफल कुरुम्बाङले आफ्नै श्रीमती गोमा फियाकको हत्या गरेको प्रहरीले जनाएको छ। पारिवारिक बिवाद भएपछि मिलाउन बसेको बेला असफलले धारिलो हतियार प्रहरी गरी गोमाको हत्या…

लिम्बु साँस्कृतिक परिषदमा केरुङ

२६ पुस २०८०, धरान। किरात याक्थुङ चुम्लुङको साँस्कृतिक विभाग लिम्बु साँस्कृतिक परिषदको चौंथो राष्ट्रिय महाअधिवेशन बुधबार धरानमा सम्पन्न भएको छ । धरानस्थित चुम्लुङहिममा सम्पन्न महाधिवेशनको बन्द शत्रले सागर केरुङको अध्यक्षतामा नयाँ कार्य समिति निर्वाचित गरेको   छ । नवनिर्वाचित कार्य समितिको…

पाँचथरका नेताले मागे नोगेनलाई भोट

२५ पुस २०८०, पाँचथर। द भ्वाइस अफ् नेपाल सिजन–५ को उपाधी होडमा रहेका नोगेन लिम्बू हाङसरुम्बाको लागि पाँचथरका नेताहरुले भोट मागेका छन्। नेपाली कांग्रेसका केन्द्रीय सहमहामन्त्री भिष्मराज आङदेम्बेले सामाजिक सञ्जाल फेसबुकमा ‘भोट फर नोगेन लिम्बू’ लेख्दै नोगेनका लागि भोट मागेका…

पाँचथर जिल्ला सहकारी संस्था लिमिटेडको २० औं बार्षिक साधारणसभा सम्पन्न

२३ पुस २०८०, पाँचथर। जिल्ला सहकारी संस्था लिमिटेडको २० औं  बार्षिक साधारणसभा विभिन्न बार्षिक निती तथा कार्यक्रम पारितगर्दै सोमबार फिदिममा सम्पन्न भएको छ। जिल्ला समन्वय समिति पाँचथरका उपप्रमुख यामकुमार आङवोको प्रमुख आतिथ्यतामा सो साधारण सभा सम्पन्न भएको हो। सभामासंस्थाका अध्यक्ष …

कतारमा संघीय लिम्बुवान सामाजिक मञ्चको वनभोज, गायीका जुनु प्रसाईको आह्वान, ‘राष्ट्रिय पहिचानका लागि एक होऔं’

२२ पुस २०८०, दोहा। संघीय लिम्बुवान सामाजिक मञ्च कतारले प्रवाशी भूमी कतारमा जनवरी ५ का दिन वनभोज कार्यक्रम सम्पन्न गरेको छ। कतारको पर्पल आइल्याण्डस्थित समुन्द्री तटमा सांगीतिक कार्यक्रम सहित वनभोज कार्यक्रम सम्पन्न भएको हो। संघीय लिम्बुवान सामाजिक मञ्च कतारका उपाध्यक्ष…

गायक ब्रबिम शेर्मा युएईमा सम्मानित

२१ पुस २०८०, पाँचथर। गायक ब्रबिम शेर्मा युएईमा सम्मानित भएका छन्। गतहप्ता त्यहाँस्थित याक एण्ड यतिमा आयोजित कार्यक्रममा गायक शेर्मालाई सम्मान गरिएको हो। चासोक तङनामको अवशरमा किरात याक्थुङ चुम्लुङ युएईले आयोजना गरेको कार्यक्रममा संघीय लिम्बुवान सामाजिक मञ्च युएई र किरात…