कि.या.चु. दक्षिण कोरियाद्धारा याक्थुङ भाषा र लिपिको प्रारम्भिक तहको प्रशिक्षण हुने ।

दक्षिण कोरिया १२ जुलाई २०२५  किरात याक्थुङ चुम्लुङ दक्षिण कोरिया (केन्द्र), बुशान, जेजूदो र छल्लादो शाखाहरुको संयुक्त आयोजनामा अनलाईन गूगल मिट (Google Meet) मार्फत विश्वव्यापीरूपमा “हाम्रो याक्थुङ भाषा र लिपिको प्रारम्भिक तहको प्रशिक्षण कार्यक्रम-२०८२” निशुल्क सञ्चालन गर्ने निश्चित भएको अध्यक्ष…

फालेलुङमा वन व्यवस्थापन सूचना प्रणाली सम्बन्धी तालिम सम्पन्न

जीपी अधिकारी २५ असार २०८२, पाँचथर। फालेलुङ गाउँपालिका–३ मा केआईएमए र वन व्यवस्थापन सूचना प्रणाली सम्बन्धी दुई दिने तालिम बुधबार सम्पन्न भएको छ। ३ नं.वडा कार्यालयको सभाहलमा मंगलबार सुरु भएको तालिम बुधबार सम्पन्न भएको हो। तालिममा फालेलुङ गाउँपालिकाका २३ वटा…

पाँचथरमा दुई जना मृत फेला

२५ असार २०८२, पाँचथर। जिल्लाको फाल्गुनन्द गाउँपालिका एक र मिक्लाजुङ गाउँपालिकामा एक गरी दुई जना मानिस मृत फेला परेका छन्। फाल्गुनन्द–५ स्थित सुलुम्फीमा एक व्यक्ति मृत भेटिएका हुन्। जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार उत्तरे–यासोक सडकको करीब ३५ मिटर मुनि एक…

पत्रकार कविन्द्र शेर्मालाई लिम्बू पत्रकार संघको एक लाख ३६ हजार सहयोग

२४ असार २०८२, धरान। क्यान्सर रोगसँग लडिरहेका वरिष्ठ पत्रकार कविन्द्र शेर्माको उपचारका लागि लिम्बू पत्रकार संघले एक लाख ३६ हजार १६६ रुपैंयाँ सहयोग गरेको छ। आइतबार लिम्बू पत्रकार संघ, सुनसरीको कार्यालय चुम्लुङहिम धरानमा पत्रकार शेर्मालाई उक्त सहयोग रकम प्रदान गरिएको…

मेचु धिमालले ल्याइन् ‘आदाङ्बे सेवारो’

काठमाडौ – लिम्बू भाषाको म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ को भिडियो सार्वजनिक भएको छ । आइतबार गायिका तथा उक्त भिडियोको निर्देशक मेचु धिमालको युटुव च्यानलबाट सार्वजनिक गरिएको हो । असित थेगिम र यासेली योङ्हाङ्को शब्द, रविना लिम्बुको शृङ्गार, उत्तमजंग लावती लिम्बुको…

वित्तिय सुशासन जोखिम मूल्याङ्कनमा फिदिम नगरपालिका प्रथम

१८ असार २०८१, पाँचथर। जिल्लाका स्थानीय तहहरुमध्ये आर्थिक वर्ष २०८०÷८१ को वित्तिय सुशासन जोखिम मूल्याङ्कन (FRA) मा फिदिम नगरपालिकाले प्रथम स्थान हाँसिल गरेको छ। वित्तिय अनुशासन, जवाहदेहिता, योजनाको प्रभावकारी कार्यान्वयन, बजेटको पारदर्शी उपयोगजस्ता सूचकहरूमा आधारमा गरिएको मूल्याङ्कनमा एक सय पूर्णाङ्कमा…

मोनि ताम्लिङ निर्देशित ‘मिक्चाल्किल्ले’ सार्वजनिक

काठमाडौ, असार १७ – ‘मिक्चाल्किल्ले’ नाम म्युजिक भिडियो सार्वजनिक भएको छ । मंगलबार हाम्रो संगीत युटुब च्यानलमार्फत सार्वजनिक गरिएको हो । पुर्वको धनकुटा लगायत विभिन्न ठाउँमा छायाँकन गरिएको म्युजिक भिडियोलाई गायक  तथा संगीतकार मनि ताम्लिङ्ले निर्देशन गरेका हुन । मुकेश…

‘काङ्सोरे पुरस्कार’ इतिहासकार चेम्जोङलाई मरणोपरान्त प्रदान गरिने

१४ असार २०८२, विजयपुर। लिम्बुवान नागरिक समाज (लिनास) युकेले वितरण गर्ने ‘काङ्सोरे पुरस्कार’ यसपटक इतिहासकार स्व. इमानसिङ चेम्जोङलाई प्रदान गरिने भएको छ । उनी मरणोपरान्त यो पुरस्कार प्राप्त गर्ने पहिलो व्यक्ति हुन् । लिनास युकेले शुक्रबार एक विज्ञप्ति जारी गर्दै…

पाँचथरमा छ महिनामा इन्सेकले गर्यो १८ घटना अभिलेख

इवारा जवेगु लिम्बू १४ असार २०८२, पाँचथर। अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) पाँचथरको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२६ को प्रकाशन पूर्वको अर्धवार्षिक समीक्षा कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । इन्सेकले प्रकाशन गर्दै आएको नेपाल मानव अधिकार वर्ष पुस्तक…