२४ साउन २०८०, पाँचथर । किरात याक्थुङ चुम्लुङ क्यानडाले आर्थिक बर्ष २०७९/८० मा याक्थुङ भाषा कक्षा–११ मा उत्कृष्ट अंक ल्याउने एक छात्र र एक छात्रालाई छात्रवृत्ति प्रदान गर्ने भएको छ । किरात याक्थुङ चुम्लुङको ३४ औं स्थापना दिवशको अवशरमा आगामी…
ÿØÿà JFIF ` ` ÿþ
२४ साउन २०८०, पाँचथर । किरात याक्थुङ चुम्लुङ क्यानडाले आर्थिक बर्ष २०७९/८० मा याक्थुङ भाषा कक्षा–११ मा उत्कृष्ट अंक ल्याउने एक छात्र र एक छात्रालाई छात्रवृत्ति प्रदान गर्ने भएको छ । किरात याक्थुङ चुम्लुङको ३४ औं स्थापना दिवशको अवशरमा आगामी…
२४ साउन २०८०, पाँचथर । मिक्लाजुङ गाउँपालिका–७, लेखगाउँमा बुधबार बिहान एक घरमा आगलागी हुँदा घरसँगै जलेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोहि ठाउँकी ५५ बर्षीया सरिता राई रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी, प्रहरी निरिक्षक मिलन…
२३ साउन २०८०, पाँचथर । इलामको सुर्योदय नगरपालिका–२ सयपत्री टोलमा डेरा गरी बस्ने पाँचथरका एक व्यक्ति श्रीमतीको हत्या गरी फरार भएका छन् । पाँचथरको फिदिम नगरपालिका–४, जोरसाल घर भई इलामको सुर्योदय नगरपालिका–२, सपयत्री टोलस्थित डोमा शेर्पाको घरमा डेरा गरी बस्ने…
२३ साउन २०८०, पाँचथर । नेकपा (माओवादी केन्द्र) का कोशी प्रदेश अध्यक्ष हर्क नेम्बाङ (मिक्सो) ले लुम्बिनी बिकास कोषका नवनियुक्त उपाध्यक्ष ल्हारक्याल लामाले पदबाट राजीनामा दिनु उपयुक्त हुने बताएका छन् । मंगलबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै नेता मिक्सोले यस्तो…
२३ साउन, २०८०, पाँचथर । गर्भ रहने कुरा कसैलाई तनाव हुन्छ भने कसैका लागि खुसीको विषय पनि । कति दम्पती हुन्छन्, जसले सन्तानको योजना बनाइरहेका हुन्छन् । जब गर्भ रहन्छ, उनीहरुमा खुसी छाउँछ । तर सन्तानको योजना बनाएर पनि गर्भ…
२३ साउन २०८०, पाँचथर । किरात राई जातिको सामाजिक संस्था किरात राई यायोक्खा जिल्ला कार्य समिति पाँचथरले सोमबार ३६ औं स्थापना दिवश मनाएको छ । स्थापना दिवशको अवशरमा शुभकामना आदान–प्रदान तथा संस्थाको आजीवन सदस्यता वितरण गरिएको किरात राई यायोक्ख पाँचथरका…
२३ साउन २०८०, पाँचथर । जिल्ला अस्पतालमा डेङ्गी टेष्ट किटको अभाव भएको छ । डेङ्गी सङ्क्रमित प्रतिदिन बढेका कारण डेङ्गी टेष्ट किटको अभाव हुने देखिएको जिल्ला अस्पतालका डाक्टर गणेश वनले बताउनु भयो। असार महिनायता १६ जनामा डेङ्गीको सङ्क्रमण पुष्टि भएको…
२२ साउन २०८०, पाँचथर । आज साउन २२ गते लालमोहर दिवश, तत्कालीन गोरखा राज्य र लिम्बुवानबीच सन्धि भएको ऐतिहासिक दिन । इतिहास अनुसार वि.सं.१८३१ साउन २२ गतेका दिन तत्कालीन पल्लो किरात लिम्बुवान राज्य स्वायत्तता र आत्मनिर्णयको अधिकार उपभोग गर्न पाउने…
२१ साउन २०८०, पाँचथर । पाँचथर समाज काठमाडौंले असार २ गते राती आएको बाढी र पहिरोमा परी ज्यान गुमाएका र बेपत्ता भएका६ परिवारलाई आइतबार राहत प्रदन गरेको छ । समाजले बाढी, पहीरोमा परी ज्यान गुमाएका तीन र बेपत्ता भएका परिवारलाई…
२१ साउन २०८०, इटहरी । महिनाको ६० हजार रुपैंयाँसम्म तलब दिने भन्दै सामाजिक सञ्जालमा विज्ञापन गर्ने सुनसरीको इटहरीस्थित एकेएम ग्रुपमा इटहरी उपमहानगरपालिकाले आइतबार छापा मारेको छ । सामाजिक सञ्जालमा आकर्षक तलब सुबिधा सहितको अडियो, भिडियो र टेक्स विज्ञापन छ्यापछ्याप्ती आएपछि…