२४ वैशाख २०८२, पाँचथर। नेकपा (माओवादी केन्द्र)को युवा संगठन योङ् कम्युनिष्ट लिग (वाइसीएल) नेपाल पाँचथरको अध्यक्षमा गणेश तुम्रोक चयन भएका छन्। वाइसीएल पाँचथरको बुधबार सम्पन्न तेस्रो जिल्ला सम्मेलनबाट तुम्रोक दोस्रो कार्यकालका लागि अध्यक्ष चयन भएका हुन्। त्यस्तै उपाध्यक्षमा राजन तिखत्री,…
