याक्थुङ मुन्चइत चोक सयङ हङकङको प्रथम अधिवेशन सम्पन्न, अध्यक्षमा रविन कुमार नाल्बो

काठमाडौ – १७ माघ २०८१ बिहिवार । याक्थुङ मुन्चइत चोक सयङ (Yakthung Film Maker Assocation) हङ्कङ्को प्रथम अधिवेशन सम्पन्न भएको छ । बुधबार हङ्कङस्थित किरात याक्थुङ चुम्लुङ्को कार्यलयमा भएको भेलाले चलचित्र निर्माता रविन कुमार नाल्बोको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति निर्वाचित…

पाँचथरमा आठ हजार नौ सय ५२ किशोरीलाई एचपिभी खोप दिइदै

१६ माघ २०८१, पाँचथर। जिल्लाका आठ हजार नौ सय ५२ किशोरीलाई पाठेघरको मुखको क्यान्सर गराउने ह्यूमन प्यापिलोमा भाइरस विरुद्धको एभपिभी खोप दिइने भएको छ। जिल्लामा माघ २२ गतेदेखि फागुन ७ गतेसम्म एचपिभी खोप अभियान सञ्चालन हुने स्वास्थ्य कार्यालय पाँचथरका प्रमुख…

फिदिम नगरले ल्यायो यस्तो लोक कल्याणकारी कार्यक्रम : किरिया खर्च प्रदान गर्ने देखि अस्पताल जाँदा बिरामीले एम्बुलेन्स भाडा तिर्नु नपर्ने

१५ माघ, २०८१ पाँचथर | फिदिम नगरपालिकाले हालै सम्पन्न कार्यपालिकाको बैठकबाट नागरिकसँग प्रत्यक्ष सम्बन्ध राख्ने बिभिन्न लोक कल्याणकारी निर्णयहरु गरेको छ | सोमबार नगरपालिकाको सभाहलमा पत्रकार सम्मेलन गरी कार्यपालिकाको बैठकले गरेका निर्णयहरु सार्बजनिक गरिएको हो । फिदिम नगरपालिका क्षेत्रभित्रका नागरिकले…

मुक्कुम्लुङमा ‘नो केवलकार’ समूहद्वारा माघ १५ देखि अनिश्चितकालीन यातायात बन्दको घोषणा

१४ माघ २०८१, पाँचथर। ताप्लेजुङमा रहेको प्रशिद्ध धार्मिक स्थल मुक्कुम्लुङ (पाथीभरा)मा निर्माण भइरहेको केवलकार खारेजीको माग सहित आन्दोलन गरिरहेका पक्षले माघ १५ देखि अनिश्चितकालीन यातायात बन्दको घोषणा गरेका छन्। मुक्कुम्लुङ संरक्षण संयुक्त संघर्ष समिति, पाथीभरा केवलकार खारेजी संयुक्त संघर्ष समिति,…

सम्पादकीयः मुक्कुमलुङ विवाद, वार्ता र संवादबाट समाधान खोज !

१३ माघ २०८१। ताप्लेजुङ जिल्लामा अवस्थित पूर्वको प्रशिद्ध धार्मिक स्थल मुक्कुमलुङ (पाथीभरा) क्षेत्र यतिबेला अशान्त छ। मनोकांक्षा पूरा हुने विश्वासले वर्षेनी लाखौं श्रद्वालु भक्तजन पुग्ने मुक्कुमलुङ (पाथीभरा) क्षेत्र तनावग्रष्त बन्नु आफैंमा शुभ कुरो होइन। मुक्कुमलुङ (पाथीभरा) पुग्ने भक्तजन र पर्यटकका…

माघ १२ गते भद्रपुरमा चलचित्र ‘चे’ प्रदर्शन हुने

रजनी हाङसरुम्बा ९ माघ २०८१, पाँचथर। लिम्बू कथानक चलचित्र ‘चे’ भद्रपुर झापामा प्रदर्शन हुनेभएको छ । आगामी माघ १२ गते ‘कृष्ण कम्ल्पेक्स सिनेमा’ हल भद्रपुरमा हुने भएको हो । प्रदर्शनी कार्यक्रमलाई कलाकार संगीत आङ्खेवाको संयोजकत्वमा साजन इधिङ्गो, सन्तोष योङ्हाङ र टीका…

संघीय लिम्बुवान मञ्चको पाँचौ अधिवेशनका लागि अधिवेशन आयोजक समिती गठन, संयोजकमा भानुभक्त फियाक

पाँचथर – ८ माघ २०८१ मंगलबार । संलोराम, संघीय लिम्बुवान प्रान्तीय मञ्च नेपालको पाँचौ जिल्ला अधिवेशन आगामी चैत मसान्तमा हुने भएको छ । मंगलबार जिल्ला बैठक बसि सो निर्णय गरेको हो । पाँचौँ जिल्ला अधिवेशनका लागि भानुभक्त फियाकको अध्यक्षतामा २९…

लिम्बुवानको एकदिने राजनैतिक प्रशिक्षण सम्पन्न

पाँचथर – ८ माघ २०८१ मंगलबार । संलोराम, संघीय लिम्बुवान प्रान्तीय मञ्च नेपालले एक दिने राजनैतिक प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । मंगलबार फिदिमस्थित जिल्ला पार्टी कार्यालयमा सम्पन्न भएको हो । पार्टीका संघीय सचिव लावाहाङ चेम्जोङ र सहसचिव सागर केरुले …

नेकपा माओवादी केन्द्र याङवरकको सम्मेलन सम्पन्न, अध्यक्षमा बेघा

८ माघ २०८१, पाँचथर। नेकपा (माओवादी केन्द्र) याङवरक गाउँपालिका कमिटिको अध्यक्षमा सूर्यमान बेघा निर्वाचित भएका छन्। याङवरक गाउँपालिका– १ स्थित च्याङथापुमा आइतबार सम्पन्न माओवादी केन्द्रको दोस्रो पालिका सम्मेलनवाट बेघाको अध्यक्षता ३७सदस्यीय पालिका कमिटि निर्वाचित भएको हो। निर्वाचित पालिका कमिटिको उपाध्यक्षमा…

दश बुँदे फेदेन पान्थर घोषणापत्र जारी गर्दै फोनिज प्रदेश–१ को महाधिवेशन सम्पन्न, अध्यक्षमा लाओती

७ माघ २०८१, पाँचथर। नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को तेस्रो प्रदेश महाधिवेशन १० बुँदे फेदेन, पान्थर घोषणा–पत्र जारी गर्दै सम्पन्न भएको छ। पाँचथर सदरमुकाम फिदिममा सोमबार सम्पन्न महाधिवेशनले विजयबोध लाओतीको अध्यक्षतामा १९ सदस्यीय नयाँ प्रदेश कार्य समिति निर्वाचित गरेको…