२३ माघ २०८१, पाँचथर। प्रेस चौतारी नेपाल पाँचथरको सातौं जिल्ला अधिवेशनबाट मदन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको छ। सदरमुकाम फिदिममा मंगलबार सम्पन्न अधिवेशनको बन्द सत्रले नयाँ कार्यसमिति चयन गरेको हो। नयाँ निर्वाचित समितिको उपाध्यक्षमा दुर्गा खनाल र जीवन गौतम, सचिवमा इवारा…
