अर्थवाज आमन्त्रित भलिबल प्रतियोगिताको उपाधि दमकलाई

८ फागुन २०८१, पाँचथर। फिदिम-६ सिवामा बुधबार सम्पन्न अर्थवाज आमन्त्रित पालिकास्तरीय लिग भलिबल प्रतियोगिताको उपाधि झापाको दमक नगरपालिकाले जितेको छ। फिदिम-६ सिवास्थित सिवा खेलमैदानमा भएको प्रतियोगिताको फाइनल खेलमा संखुवासभाको पाँचखपन नगरपालिकालाई २५-१६, २५-२२ र १५-७ को सेटमा पराजीत गर्दै दमकले…

अर्थवाज आमन्त्रित भलिबल प्रतियोगिताः उपाधिका लागि दमक र पाँचखपन भिंड्ने

५ फागुन २०८१, पाँचथर। फिदिम–६ सिवामा जारी अर्थवाज आमन्त्रित पालिकास्तरीय लिग भलिबल प्रतियोगिताको उपाधिका लागि झापाको दमक नगरपालिका र संखुवासभाको पाँचखपन नगरपालिका भिंड्ने भएका छन्। सोमबार सम्पन्न प्रतियोगिताको पहिलो सेमीफाइनल खेलमा बेलबारी नगरपालिका मोरङलाई २५–२२, २५–१९ र २५–१८ को सोझो सेटमा पराजीत…

अर्थवाज आमन्त्रित भलिबलः सेमीफाइनल समीकरण पूरा

४ फागुन २०८१, पाँचथर। फिदिम–६ सिवामा जारी अर्थवाज आमन्त्रित पालिकास्तरीय लिग भलिबल प्रतियोगिताको सेमीफाइनल समीकरण पूरा भएको छ। आइतबार सम्पन्न प्रतियोगिताको दोस्रो क्वाटरफाइनल खेलमा बेलबारी नगरपालिका मोरङले शिवसताक्षी नगरपालिका झापालाई २५–१५, २५–२२ र २९–२७ को सोझो सेटमा पराजीत गर्दै अन्तिम चारमा आफ्नो…

रास्वपा पाँचथरकाे खबरदारी सभा, एकैपटक पाँचसय बढी रास्वपामा प्रवेश

पाँचथरकाे सदरमुकाम फिदिममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बृहत र्‍यालीले नगर परिक्रमा गर्दै खबरदारी सभा सम्पन्न गरेको छ । शनिवार रास्वपा पाँचथरकाे आयोजनामा झण्डा र घण्टी बजाउदै शान्तिपुर्ण बृहत र्‍यालीले नगर परिक्रमा पछि जिल्ला समन्वय समितिको सभाहलमा खबरदारी सभा सञ्चालन…

अर्थवाज आमन्त्रित भलिवलः शनिबार तिन खेल सम्पन्न

३ फागुन २०८१, पाँचथर। फिदिम-६ सिवामा जारी अर्थवाज आमन्त्रित पालिकास्तरीय भलिवल प्रतियोगिता अन्तरगत शनिबार तिन खेल सम्पन्न भएका छन्। शनिबार सम्पन्न पहिलो खेलमा दमक नगरपालिका झापा पाँचखपन नगरपालिका संखुवासभासँग २-० को सोझो सेटमा स्तब्ध बन्यो। बेलबारी नगरपालिका मोरङ र सिदिङवा…

अर्थवाज आमन्त्रित भलिबल प्रतियोगिता : मिक्लाजुङ र शिवसताक्षी विजयी

२ फागुन २०८१, पाँचथर । फिदिम–६ सिवामा शुक्रबारदेखि सुरु भएको अर्थवाज आमन्त्रित अन्तरपालिका भलिबल प्रतियोगिताको उद्घाटन खेलमा पाँचथरको मिक्लाजुङ गाउँपालिका विजयी भएको छ । सिवास्थित सिवा खेलमैदानमा सम्पन्न उद्घाटन खेलमा पाँचथरकै फाल्गुनन्द गाउँपालिकालाई सोझो सेटमा पराजित गर्दे मिक्लाजुङले अन्तिम चारमा…

अर्थवाज आमन्त्रित भलिवल प्रतियोगिताः उद्घाटन खेलमा मिक्लाजुङ र फाल्गुनन्द भिंड्ने

३० माघ २०८१, पाँचथर। फिदिम–६ सिवामा फागुन २ गतेदेखि सुरु हुने अर्थवाज आमन्त्रित अन्तरपालिका पुरुष भलिवल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ। आयोजक सिवा साहित्यिक, साँस्कृतिक तथा खेलकुद आयोजक समितिले जारी गरेको खेल तालिका अनुसार प्रतियोगिताको उद्घाटन खेलमा ‘पोल–ए’ मा…

साहित्यकार धरावासी र कवि स्मृति अमर नेम्बाङ साहित्य सम्मानबाट सम्मानित

२६ माघ २०८१, पाँचथर। मदन पुरस्कार विजेता साहित्यकार कृष्ण धरावासी र युवा कवि स्वप्निल स्मृतिलाई यस वर्षको अमर नेम्बाङ साहित्य सम्मान प्रदान गरिएको छ। शनिबार पाँचथरको फिदिमस्थित मनश्वी होटलको सभहलमा अमर नेम्बाङ लिम्बूको छैठौं स्मृति दिवशको अवसरमा अमर नेम्बाङ लिम्बू…

फोनिज धनकुटाद्वारा पत्रकार टिएल राई पुरस्कृत, नव निर्वाचित जिल्ला कार्यसमितिको पदस्थापन

२४ माघ २०८१, धनकुटा। नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) धनकुटाले प्रदान गर्ने ‘फोनिज क्रियाशील पत्रकारिता पुरस्कार–२०८१’ बाट पत्रकार टिएल राई पुरस्कृत भएका छन्। नेपाल पत्रकार महासंघ धनकुटाको सभाहलमा बिहीबार आयोजित फोनिज धनकुटाका नवनिर्वाचित कार्यसमितिको पदस्थापन कार्यक्रममा सार्वजनिक सेवा प्रशारण,…

‘उत्कृष्ट पटकथा’ अवार्ड सागर केरुङलाई, निर्देशकमा मिलन चाम्स र उत्कृष्ट अभिनय अवार्ड दिया पुनलाई

काठमाडौ : २३ माघ २०८१ बुधबार । तेस्रो ‘विराट म्युजिक एण्ड फिल्म अवार्ड’ सम्पन्न भएको छ । गत २०८१ माघ १० गते चलचित्र विकास बोर्डको सभाहलमा सप्पन्न अवार्डमा लिम्बू चलचित्र ‘चे’ ले ‘उत्कृष्ट पटकथा’ को अवार्ड प्राप्त गरेको छ ।…