तुम्बेवा महोत्सवमा राष्ट्रव्यापी कविता प्रतियोगिता हुँदै

२० फागुन २०८१, पाँचथर। दक्षिणी पाँचथरको तुम्बेवा गाउँपालिकास्थित मौवा बजारमा यहीं फागुन २७ देखि पाँच दिनसम्म चल्ने प्रथम तुम्बेवा महोत्सवको अवसरमा राष्ट्रव्यापी कविता प्रतियोगिता हुने भएको छ। तुम्बेवा गाउँपालिकाको सहयोगमा कोर्काली अध्ययन केन्द्र पाँचथरले राष्ट्रव्यापी कविता प्रतियोगिता गर्न लागेको हो।…

चलचित्र ‘अञ्जिला’को दक्षिण कोरियामा च्यारिटी साे हुँदै

अर्जुन तुम्बापो १६ फागुन २०८१, दक्षिण कोरिया। नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तान तथा गोलकिपर एञ्जिला सुब्बा तुम्पापोको संघर्ष र मिहेनतको कथा समेटिएको नेपाली कथानक चलचित्र ‘अञ्जिला’को यहीं मार्च २ तारिखका दिन दक्षिण कोरियामा च्यारिटी साे हुने भएको छ। किरात…

नेपाल मगर संघ, फिदिम–६ सिवाले स्थापना दिवस मनायो

१६ फागुन २०८१, पाँचथर। नेपाल मगर संघ, फिदिम–६ सिवाले संस्थाको ४३ औं स्थापना दिवश बिहीबार विविध कार्यक्रम गरी मनाएको छ। स्थापना दिवसको अवसरमा फिदिम–६ सिवा मगरगाउँस्थित ठूलोगाउँबाट निकालिएको र्याली ठूलोगाउँ खेलमैदानमा पुगेर सभामा परिणत भएको थियो। प्रमुख अतिथि, विशिष्ट अतिथि…

एथलेटिक्स संघ पाँचथरद्धारा जबेगु सम्मानित

१५ फागुन ३०८१, पाँचथर। जिल्ला एथलेटिक्स संघ पाँचथरले संघलाई आर्थिक तथा भौतिक रुपमा सहयोग गर्ने इन्द्रमाया जबेगुलाई सम्मानपत्रद्धारा सम्मान गरको छ। एथलेटिक्स संघ पाँचथरले बुधबार आफ्नो दोस्रो बैठकको अवसरमा संघका सदस्य जबेगुलाई सम्मान गरेको हो। जबेगुले संघलाई चलायमान राख्न र खेलकुद विकासको…

जिल्लाकै सर्वाधिक पुरस्कार राशीको ‘वाइवाइ अन्तरराष्ट्रिय आमन्त्रण पाँचथर गोल्डकप’ (एन्थम सहित)

सन्देश सुब्बा १५ फागुन २०८१, पाँचथर। जिल्लाकै हालः सम्मको सर्वाधिक पुरस्कार राशीको वाइवाइ अन्तरराष्ट्रिय आमन्त्रण पाँचथर गोल्डकप फुटवल प्रतियोगिताको पाँचौं संस्करण यहीं फागुन २४ गतेदेखि सदरमुकाम फिदिममा सुरु हुँदैछ। फिदिम माविको खेलमैदानमा चैत २ गतेसम्म चल्ने प्रतियोगितामा चार ‘ए’ डिविजन…

एकिकृत अखिल नेपाल शिक्षक संगठन जिल्ला तथा नगर परिषद फिदिममा सम्पन्न

राम प्रसाद बाँस्कोटा १५ फागुन २०८१, पाँचथर। एकिकृत अखिल नेपाल शिक्षक संगठन जिल्ला तथा नगर परिषद फिदिममा बुधबार सम्पन्न भएको छ। एकिकृत अखिल नेपाल शिक्षक संगठन १ नं.प्रदेश कमिटीका उपमहासचिव कमल प्रसाद बाँस्कोटाको प्रमूख आतिथ्यमा जिल्ला समन्वय समितीको सभाहलमा प्रथम…

फिदिममा महिलाहरुलाई सशक्तिकरण सम्बन्धि सचेतना तथा नेतृत्व बिकास तालिम सम्पन्न

११ फागुन,  २०८१ पाँचथर | फिदिममा तीन दिने महिला सशक्तिकरण सम्बन्धि सचेतना तथा नेतृत्व बिकास तालिम सम्पन्न भएको छ । फागुन ९ गतेदेखि सुरु भएको तालिम आइतवार एक कार्यक्रमको आयोजना गरि समापन गरिएको हो | तालिममा महिलाहरुलाई नेतृत्व बिकास,  वाक…

सरकारी दमन नरोकिए ‘नो केवलकार आन्दोलन’मा माओवादी पनि सहभागि हुने नेता आङबोको चेतावनी

११ फागुन २०८१, विराटनगर। नेकपा (माओवादी केन्द्र) प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो (मौसम)ले सरकारको रबैया परिवर्तन नभए ताप्लेजुङको पाथीभरा (मुक्कुम्लुङ) क्षेत्रमा भएको आन्दोलनमा आफ्नो पार्टी पनि सहभागी हुने चेतावनी दिएका छन्। प्रदेशसभाको आइतबारको बैठकमा विषेश समय लिएर बोल्दै आङ्बोले…

मुक्कुम्लुङ (पाथीभरा) क्षेत्रमा भएको प्रहरी दमनको माओवादीद्वारा विरोध, मन्त्रीस्तरीय वार्ता टोली बनाउन माग

पाँचथर। नेकपा (माओवादी केन्द्र) कोशी प्रदेश समितिले ताप्लेजुङको मुक्कुम्लुङ (पाथीभरा) क्षेत्रमा भएको विवाद समाधानका लागि मन्त्रीस्तरिय वार्ता समिति बनाउन माग गरेको छ। माओेवादी केन्द्रका प्रदेश अध्यक्ष हर्क बहादुर नेम्बाङ (मिक्सो)ले आईतबार विज्ञप्ती जारी गर्दै यस्तो माग गरेका हुन्। केबलकार निर्माणको…

अब जोन एण्ड दि लोकल्सको कन्सर्ट पाँचथरको फिदिममा

८ फागुन, २०८१ पाँचथर | पछिल्लो समय युवा पुस्तामा सर्वाधिक लोकप्रिय गायक जोन चाम्लिङ र उनको ब्याण्ड दि लोकल्सले फिदिममा प्रस्तुति दिने भएको छ | ब्ल्याक बिन्स क्याफे एण्ड बार र न्यु बरदान संगितालय फिदिमले कन्सर्ट गर्न लागेको हो |…