२५ फागुन २०८१, धनकुटा। युद्धकवि काङमाङ नरेश राईको एकल कविता वाचन कार्यक्रम आइतबार धनकुटामा सम्पन्न भएको छ। धनकुटा सदरमुकामस्थित होटल मोरिङ्गाको सभाहलमा आयोजित कार्यक्रममा राईले झण्डै दुई दर्जन लामा–छोंटा युद्ध कविता सुनाए। कवि राईले एघारौं सम्झनामा बाँचेको म शीर्षकको कविताबाट…
