सन्देश सुब्बा २ चैत २०८१, पाँचथर। पाँचौं संस्करणको वाइवाइ अन्तरराष्ट्रिय आमन्त्रण पाँचथर गोल्डकप फुटवल प्रतियोगिताको फाइनल आज (शनिबार) हुँदैछ। प्रतियोगिताको उपाधिका लागि मच्छिन्द्र फुटवल क्लव काठमाडौं र नमो बुद्ध एफसी सप्तरी भिंड्नेछन्। खेल दिउँसो २ः३० बजेदेखि फिदिम माविको खेलमैदानमा हुने…
