– राज दिलाञ्जली १. कि त संसार यति धेरै, ठूलो नहुनु पर्थ्यो, कोही जून कोही धर्तीको, धुलो नहुनु पर्थ्यो। सुन जोख्नु हिरा जोख्नु, स्वभाविक नै लाग्छन्, मानवता र प्रेम जोख्ने, तुलो नहुनु पर्थ्यो। एउटा भोको मनुवाले, घुमाई–घुमाई हेर्दै, मनमा सोच्यो…
– राज दिलाञ्जली १. कि त संसार यति धेरै, ठूलो नहुनु पर्थ्यो, कोही जून कोही धर्तीको, धुलो नहुनु पर्थ्यो। सुन जोख्नु हिरा जोख्नु, स्वभाविक नै लाग्छन्, मानवता र प्रेम जोख्ने, तुलो नहुनु पर्थ्यो। एउटा भोको मनुवाले, घुमाई–घुमाई हेर्दै, मनमा सोच्यो…
२५ भदौ, २०८० पाँचथर । पाँचथरको फाल्गुनन्द गाउँपालिकामा जन्मिएका कुशल चेम्जोङको शब्दमा रहेको ‘झुठो मात्र नबोलना, ए हजुर’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । सोमबार ओसियन म्युजिक नेपाल युटुव च्यानलमा सार्वजनिक गरिएको गितमा चेम्जोङको शब्द, ओम प्रकाश राइको सङ्गीत…
– युगल सुनुवार दुर्भाग्य ! हामी छुट्टिए पनि, छुट्टिएको नसम्झिनु, पुग्ने ठाउँ एउटै हो, यात्रा टुङ्गिएको नसम्झिनु । तिमी अब त हाम्रो भेट, कहिल्यै हुँदैन भन्छौ, पृथ्वी गोलो छ, संसार सकिएको नसम्झिनु । बिछोड हुनु भनेको, सुन्दर अवशर आउनु हो,…
– सुन्दर कुरुप प्रियजनहरुको झुण्डबाट सुटुक्कै अलग्गिएर चुपचाप चुपचाप बेलैमा घर फिकिएँ मेरो २००० मोडेलको खटेरा होन्डा मोटरसाइकलको आवाज सुनेर सानो छोरो तोते बोली बोल्दैबोल्दै मलाई लिन गल्लीसम्मै आयो बर्षौंपछि मात्र भेटे जस्तो स्नेहको हजारौं ओठहरु ब्युँझाएर एकपल्ट बेस्सरी उसको…
– इक्साहाङ चेम्जोङ १० भदौ २०८०, काठमाडौं । २०६० भदौ ६ गते नेकपा माओवादी पान्थर जिल्ला, क्षेत्र नं. ५ को एरिया बैठक साबिक नवमीडाँडा गाबिस–२, लाक्सिबुङको एउटा घरमा भयो । तत्कालीन एरिया इन्चार्ज कमरेड पर्वत हुनुहुन्थ्यो । म एसीएम साथै…
– किरण लिम्बु अरुण रुँदा हेंवा तमोर, निराशामा परिरहेका छन्, पहाडका जन अचेल, तराईतिर झरिरहेका छन् । आफ्नो भूगोल बिर्सिएर, सपना फुल्ने मनहरु, किन आज बिरानो ठाउँमा, बसाँइ सरिरहेका छन् । नेपाल आमा रोइरहेछिन्, तन्नेरी पाखुराहरु विदेशमा, आज स्वदेशमा,…
३ भदौ २०८०, पाँचथर । पाँचथर गजल मञ्चले हरेक वर्ष वितरण गर्दै आएको ऐतराज केरुङ स्मृति गजल पुरस्कार यस वर्ष गजलकार लोकेन्द्र बञ्जरालाई प्रदान गरिने भएको छ । मञ्चले आइतबार प्रेस नोट जारी गर्दै उक्त पुरस्कारको नवौं संस्करणबाट गजलकार बञ्जरालाई…
– चन्द्रकला नेम्बाङ जो सँग मेरो लिनु र दिनु केहि छैन उसैले बारबार पछ्याइरह्यो जसलाई म प्रिय साथी सम्झन्थें उसैले दुश्मनी साँधीरह्यो जो सँग प्रतिस्पर्धा गर्न कहिल्यै आवस्यक ठानिंन उसैले सदा प्रतिस्पर्धा गरिरह्यो जसलाई मैले कहिल्यै मेरो पछि राखिन उसैले…
१ भदौ २०८०, पाँचथर । लिम्बू चलचित्र ‘के’ युट्युवमा सार्वजनिक भएको छ । शुक्रबार याक्थुङ फिल्म्स् प्रा.लि.को युटुब च्यानल याक्थुङ फिल्म्स बाट सार्वजनिक गरिएको हो । याक्थुङ फिल्म्सद्वारा निर्मित चलचित्र ‘के’ ले यसअघि अन्तर्राष्ट्रिय आदिवासी जनजाति चलचित्र महोत्सव अमेरिकामा उत्कृष्ट…
२६ साउन २०८०, पाँचथर । कथाकार पुष्पहाङ लोवाको याक्थुङ (लिम्बू) भाषाको कथा सङ्ग्रह ‘मना लाङ्योःक्खा?’ को शुक्रबारफिदिममा चर्चा गरिएको छ । फिदिमस्थित चुम्लुङहिममा आयोजित कार्यक्रममा साहित्यकारद्वय मधुराज केरुङ र एल.बी. नेम्बाङले ‘मना लाङ्योःक्खा?’ कथाकृतिमाथि समिक्षात्मक टिप्पणी गरेका थिए । कथाहरुमाथि…