१२ जेठ २०८२, पाँचथर। नेपाली कांग्रेसका नेता शेखर कोइरालाले कांग्रेस कार्यकताहरु स्वाभिमानी बन्नुपर्ने बताएका छन्। सोमबार पाँचथरको फालेलुङस्थित पञ्चमुखीमा आयोजित नेपाली कांग्रेसको सभालाई सम्बोधन गर्दै कोइरालाले कार्यकर्ताले नेताको झोला मात्र बोक्न नहुने बताए। कोइरालाले नेता खुसी पार्न नेताको पछि दगुर्ने…
