२३ जेठ २०८२, पाँचथर। मिक्लाजुङ गाउँपालिका–१, सराङडाँडास्थित सिङ्हाङमा रहेको श्री भगवती आधारभूत विद्यालयमा शैक्षिक सुधार अक्षयकोष अभियान थालिएको छ । विद्यालयको शैक्षिक गुणस्तर र भौतिक सुधारमा सहयोग पुर्याउने उद्देश्यले विद्यालय परिवार, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, स्थानीयवासी र सरोकारवालाको…
