२७ जेठ २०८१, पाँचथर। फिदिम नगरपालिका–२, मुस्कान चौक निवासी देविकुमारी मुखियाले यसै वडा स्थित आदर्श आधारभूतविद्यालयका आवासीय विद्यार्थीलाई कपडा वितरण गरेका छन्। उनले पाइन्ट, टिसर्ट लगायतको बाह्र हजार मुल्य बराबरको कपडाशुक्रबार प्रदान गरेका हुन्। असजिलोका साथ पुराना कपडा लगाउनु पर्दा…
