१२ जेठ २०८१, पाँचथर। नेकपा (माओवादी केन्द्र)ले सदरमुकाम फिदिम र फालेलुङ–८ मा संगठन सुदृढीकरण अभियान अन्तर्गत पार्टी प्रशिक्षण, नवप्रवेशीलाई स्वागत तथा शहीद परिवारलाई सम्मान कार्यक्रम सम्पन्न गरेको छ। शुक्रबार सदरमुकाम फिदिममा योङ कम्युनिष्ट लिग (वाईसीएल) पाँचथर र अखिल (क्रान्तिकारी) पाँचथरको…
